Wednesday, 31 March 2021
परामर्शदाता इन्जिनियरिङ अगुवा इआरएमसीको नमूना कदमः इन्जिनियरिङ छात्रवृत्ति विशेष कार्यक्रम आरम्भ
परामर्शदाता इन्जिनियरिङ अगुवा इआरएमसीको नमूना कदमः इन्जिनियरिङ छात्रवृत्ति विशेष कार्यक्रम आरम्भ: निर्माण सञ्चार, १८ चैत २०७७, काठमाडौं ।
पूर्वाधार निर्माण उद्योगमा परामर्शदाता इन्जिनियरिङ अगुवा कम्पनी हो इआरएमसी (इन्भायोन्र्मेन्ट रिसोर्स मेनेजमेन्ट कम्पनी) । स्वदेशका राष्ट्रिय गौरवका परियोजनादेखि विदेशी भूमिमा समेत अब्बल परामर्शदाता कम्पनी�...
Monday, 22 March 2021
राजधानीको भन्दा चौडा र कालो सडकले छोयो जुम्ला सदरमुकामः कस्तो छ कर्णाली भूभागमा मध्यपहाडी लोकमार्गको प्रगति ?
राजधानीको भन्दा चौडा र कालो सडकले छोयो जुम्ला सदरमुकामः कस्तो छ कर्णाली भूभागमा मध्यपहाडी लोकमार्गको प्रगति ?: निर्माण सञ्चार, १० चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयस्तरबाटै रणनीति सडक तथा दुर्गम भनेर चिनिने कर्णाली सडकको प्रगतिबारे चासो राखेपछि यतिबेला इतिहासमै कहिलै नभएको सडक विस्तारको कार्यले कर्णाली क्षेत्रमा गति पाइरहेको छ ।
प्रध�%...
कर्णालीबासीको सडक सपना पुरा हुँदैः १२३ किलोमिटरकर्णाली करिडोर निर्माण अन्तिम चरणमा !
कर्णालीबासीको सडक सपना पुरा हुँदैः १२३ किलोमिटरकर्णाली करिडोर निर्माण अन्तिम चरणमा !: निर्माण सञ्चार, १० चैत, काठमाडौं ।
दशकौंदेखिको कर्णालीवासीको सडक सपना अब केही महिनाभित्रै पुरा हुने भएको छ । प्रधानमन्त्री विकास विज्ञ इन्जिनियर गजेन्द्र थपलियाले कर्णाली कोरिडोरको प्रगतिबारे अवलोकन भ्रमणपछि यसबारे जानकारी दिएका हुन् ।
कर्णाली क�%B...
वैकल्पिक ऊर्जाका आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जडानको गुरुयोजना तयार गर्न केन्द्र र प्राधिकरणबीच सम्झौता
वैकल्पिक ऊर्जाका आयोजनाहरु राष्ट्रिय प्रशारण लाइनमा जडानको गुरुयोजना तयार गर्न केन्द्र र प्राधिकरणबीच सम्झौता: निर्माण सञ्चार, ९ चैत, काठमाडौं ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा देशको दुर्गम स्थानमा निर्माण भएका लघु तथा साना जलविद्युत आयोजनाहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जडान सम्बन्धी गुरुयोजना तयार गर्न तथा जुम्ला जिल्लामा निर्माण भएका ७ वटा �%B...
Wednesday, 17 March 2021
प्रज्ञामा अनिताको आवाज
प्रज्ञामा अनिताको आवाज: ४ चैत्र २०७७, काठमाडौँ । कवि अनिता लामा सामाजिक र राजनीतिक विषयमा चोटिला कविताहरु लेखिरहन्छिन् । समसायिक घटनाहरुले उनलाई तत्क्षण छुन्छ र सिर्जना कोरेर सामाजिक सञ्जाल पोस्ट गरिहाल्छिन् । ‘समर्पण’, ‘अर्पण’ र ‘आतुङ’ गरि ३ वटा कविता संग्रह ल्याइसकेकी �%8...
Tuesday, 16 March 2021
अब देशैभरका सहरमा ‘स्मार्ट लाइट’, आफैं चम्कन्छ, आफैं बाल्न–निभाउन
अब देशैभरका सहरमा ‘स्मार्ट लाइट’, आफैं चम्कन्छ, आफैं बाल्न–निभाउन: निर्माण सञ्चार, चैत ४, काठमाडौं । ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट लाइट’को सफलतापछि विद्युत् प्राधिकरणले देशका विभिन्न शहरमा यसको विस्तार गर्ने भएको छ । अब काठमाडौंसँगै भरतपुर, पोखरा, कन्चनपुरलगायत देशका प्रमुख शहर तथा बजारमा ‘स्मार्ट लाइट’ जड�...
पूर्वाधार विकासमा नयाँ फड्कोः प्रधानमन्त्रीद्वारा २१० स्थानीय तह केन्द्र जोड्ने सडकको एकैपटक शुभारम्भ
पूर्वाधार विकासमा नयाँ फड्कोः प्रधानमन्त्रीद्वारा २१० स्थानीय तह केन्द्र जोड्ने सडकको एकैपटक शुभारम्भ: निर्माण सञ्चार, ४ चैत, काठमाडौं । चैतको पहिलो दिन अर्थात् चैत्र संक्रान्तिका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका २१० स्थानीय तहका केन्द्रहरुलाई सडक पूर्वाधारले जोड्ने महत्त्वपूर्ण कामको शिलान्यास गरेका छन् ।
आइतबार भर्चुअल कार्यक्रममार्�%...
पेट्रोलियम उत्खनन हुने दिन नजिकिदैः तेस्रो चरणको काम गर्न चिनियाँ टोली नेपाल आउँदै
पेट्रोलियम उत्खनन हुने दिन नजिकिदैः तेस्रो चरणको काम गर्न चिनियाँ टोली नेपाल आउँदै: निर्माण सञ्चार, ४ चैत, दैलेख। नेपालमै पेट्रोलियम पदार्थ उत्खनन सम्भव हुने दिन अब धेरै टाढा रहेको छैन । धमाधम काम अघि बढाउने हो भने केही महिनामै नेपालले आफ्नै मुलुकमा पेट्रोलियम उत्खनन गर्न सक्ने छ ।
जुन अन्तर्गतको तेस्रो चरणको काम गर्न नेपालमा चिनिय�%...
कृषकमुखी पालिकाः बढी उत्पादन गर्ने १२५ कृषकलाई मिक्लाजुङ गाउँपालिकाको आर्थिक सम्मान
कृषकमुखी पालिकाः बढी उत्पादन गर्ने १२५ कृषकलाई मिक्लाजुङ गाउँपालिकाको आर्थिक सम्मान: निर्माण सञ्चार, ४ चैत्र, २०७७ ।
पछिल्ला दिनमा नेपालमा पनि कृषकहरु सम्मानित हुन थालेका छन् । स्थानीय तहमा आएको कृषिको औद्योगीकरणको चेतनाको पछिल्लो कडी बनेको छ पाँचथरको मिक्लाजुङ गाउँपालिका ।
पालिकाले आफ्नो गाउँपालिकाभित्रका सबैभन्दा बढी उत्पादन �...
मुलुक आत्मनिर्भर बनाउने दिशामा सरकारी कदमः अब नेपालमै रासायनिक मल, १० वर्षको अनुदानले नेपालमै उत्पादन हुने
मुलुक आत्मनिर्भर बनाउने दिशामा सरकारी कदमः अब नेपालमै रासायनिक मल, १० वर्षको अनुदानले नेपालमै उत्पादन हुने: निर्माण सञ्चार, ४ चैत, काठमाडौं । सरकारको अध्ययनले नेपालमै रासायनिक मल उत्पादन हुने निष्कर्ष निकालेको छ । मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा चीनसँग भएको पारवाहान सम्झौता, भारतसँग पेट्रोलियम पाइपलाइनबाटै नेपालमा इन्धन वितरण लगायतका केही उल्लेखनीय क�%A...
रेमिटेन्समा वृद्धिः ५ खर्ब ६७ अर्ब भित्रियो, रोजगारीमा जानेको दर घट्दो, आयात बढ्न थाल्यो, खुम्चियो शोधनान्तर बचत
रेमिटेन्समा वृद्धिः ५ खर्ब ६७ अर्ब भित्रियो, रोजगारीमा जानेको दर घट्दो, आयात बढ्न थाल्यो, खुम्चियो शोधनान्तर बचत: निर्माण सञ्चार, ४ चैत्र, ०७७ । काठमाडौं। राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनले नेपालमा पछिल्ला दिनमा रेमिटेन्स भित्रिन वृद्धि भएको छ ।
माघ महिनासम्म ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिटेन्स देश भित्रिएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको व�%...
Subscribe to:
Comments (Atom)