Wednesday, 30 March 2022
तीव्र गतिमा बुद्धिजीवी परिषद्ः ४५ दिनमै ७४ जिल्ला सम्मेलन, संगठनसँगै चुनावी घोषणापत्र निर्माणको अगुवाइ
तीव्र गतिमा बुद्धिजीवी परिषद्ः ४५ दिनमै ७४ जिल्ला सम्मेलन, संगठनसँगै चुनावी घोषणापत्र निर्माणको अगुवाइ: निर्माण सञ्चार, १६ चैत, ०७८, काठमाडौं ।
नेपाल बुद्धिजीवी परिषद् आफ्नो स्थापनापछिका यात्राहरुमा इतिहासमै तीव्र गतिमा अघि बढिरहेको छ । गत फागुनको पहिलो हप्ताबाट संगठन निर्माणमा जिल्लाव्यापी मैदानमा उत्रिएको परिषद्ले डेढ महिनामै देशव्यापी रुपमा जिल्%E...
Saturday, 26 March 2022
कन्स्ट्रक्सन क्षेत्रमा अबको आन्दोलनबारे प्रमोद लामिछानेको प्रश्न– ‘खाएको देख्ने, काम गरेको नदेख्ने ?’
कन्स्ट्रक्सन क्षेत्रमा अबको आन्दोलनबारे प्रमोद लामिछानेको प्रश्न– ‘खाएको देख्ने, काम गरेको नदेख्ने ?’: निर्माण सञ्चार, १३ चैत, ०७८ । आलेख ।
अब निर्माण व्यावसायीको आन्दोलन ‘भुक्तानी पनि लिदैनौँ, भुक्तानी पनि दिँदैनौँ’ भन्ने मोडल को हुनुपर्छ । यसले रास्ट्र को आर्थिक गतिविधिमा कस्तो असर गर्छ ? राज्यको दैनिक राजस्वमा कस्तो प्रभाव पार्छ ? यो आन्दोलनको प्रभा...
गोठाटारमा भव्य सञ्जीवनी यज्ञशाला बन्ने, २ करोड ५० लाख १० हजार लागत, नगरपालिकाले गर्दैछ सहयोग
गोठाटारमा भव्य सञ्जीवनी यज्ञशाला बन्ने, २ करोड ५० लाख १० हजार लागत, नगरपालिकाले गर्दैछ सहयोग: निर्माण सञ्चार १३ चैत, काठमाडौं ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा–८ स्थित गोठाटारमा भव्य संजिवनी यज्ञशाला बन्ने भएको छ ।
राष्ट्रिय ज्योतिष विज्ञान सञ्जीवनी यज्ञशालाको ३२ औं वार्षिक दिवस एवं बैद्धिक सनातन धर्म तथा ज्योतिष सम्मेलनको कार्यक्रमम�%...
Monday, 14 March 2022
एफक्यान महाधिवेशनः अध्यक्ष, महासचिव र कोषाध्यक्षमा पुरानैको पुनरागमन !
एफक्यान महाधिवेशनः अध्यक्ष, महासचिव र कोषाध्यक्षमा पुरानैको पुनरागमन !: निर्माण सञ्चार, ३० फागुन, ०७८, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को १२ औं महाधिवेशनबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता महत्त्वपूर्ण पदमा पुरानै नेतृत्वको पुनरागमन भएको छ । निर्माण व्यवसायीहरु सबैमा समान समृद्धिको नारा लिएर मैदानमा...
Friday, 11 March 2022
खरिद नियमावलीको ११औं संशोधन– ३ अर्बसम्मको ठेक्का नेपाली कम्पनीलाई, ६० प्रतिशत काम सकेमा ५ वटा ठेक्का पाउने
खरिद नियमावलीको ११औं संशोधन– ३ अर्बसम्मको ठेक्का नेपाली कम्पनीलाई, ६० प्रतिशत काम सकेमा ५ वटा ठेक्का पाउने: निर्माण सञ्चार, २७ फागुन, ०७८, काठमाडौं ।
सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन भएको छ । सरकारले केही हप्ता अघि नै अनुमोदन गरिसकेको सो नियमावली अर्थमन्त्री जनार्दन शर्माले १० करोड रुपियाँ बराबरको ठेक्का विना प्रतिस्पर्धा स्थानीय श्रमसहकारी वा उपभो�%9...
Wednesday, 9 March 2022
अध्यक्षमा आफ्नै पालो आएको दाबी गर्दै कोइराला भन्छन्, ‘दोहोरिने चलन छैन, रवीजीले त अध्यक्षमा उम्मेदवारी दिन पनि मिल्दैन’
अध्यक्षमा आफ्नै पालो आएको दाबी गर्दै कोइराला भन्छन्, ‘दोहोरिने चलन छैन, रवीजीले त अध्यक्षमा उम्मेदवारी दिन पनि मिल्दैन’: निर्माण सञ्चार, २५ फागुन, २०७८, काठमाडौं ।
१२औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका दाबेदारहरु थपिने क्रम बढिरहेको छ । सुरुमा वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको चर्चा थियो । यो क्रम जारी रहँद�%...
Subscribe to:
Comments (Atom)