Tuesday, 4 February 2020

ओम हस्पिटलले पनि सुरु गर्यो ‘विपन्न नागरिकको उपचार सेवा’ सुरु

ओम हस्पिटलले पनि सुरु गर्यो ‘विपन्न नागरिकको उपचार सेवा’ सुरु: निर्माण सञ्चार, २१ माघ, काठमाडौं । क्यानसर रोग सम्बन्धि ओम हस्पिटल एन्ड रिसर्च सेन्टर लिमिटेडले सचेतना कार्यक्रम गरेको छ । 

विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार हस्पिटलले मुलुकभर बढ्दै गइरहेको क्यानसर रोगको न्यूनीकरण सम्बन्धित सचेतना कार्यक्रम �%A...

History of Nepal Academy|| के हो नेपाल प्रज्ञाप्रतिष्ठान ? कसरी जन्मियो,...

एफक्यानको पहिलो एक्स्पोः बिल्डटेक आइडिया कस्को, कस्तो रह्यो प्रदर्शनी, क...

समाचार प्रभावः पैसा नभएर ‘स्तन क्यान्सर’ उपचार गर्ननपाएकी पुम्फा दमाईंको...

बन्दै छ धरहराः कहिलेसम्म ? कसरी उठ्दैछ हाम्रो ‘धरोहर’, हाम्रो धरहरा ? Re...

पुरानो स्कुलको पुनर्निर्माणः १९ महिनामै यस्तो बन्यो ‘दरबार हाई स्कुल’|Da...

Thursday, 19 December 2019

इतिहास किन खोजिन्छ ?
हरेक पुस्तालाई इतिहास पढाऔं, इतिहास मानव मूल्यको विगत र मानव मूल्यकै लागि आगत पनि बन्न सकोस् !
...
भविष्य निर्धारण गर्ने कडी सायद वर्तमान र इतिहास बीचको सम्बन्धको सेतुभित्र रहेको हुन्छ । इतिहास किन खोजिन्छ ?
जसरी अत्यन्त आवश्यक परेको कुनै पनि वस्तु घरका कुनाकन्दरा भित्र, दराज र सन्दुक भित्र धुइँधुइँती खोजिन्छ । भेटियो भने त्यसले वर्तमानको खाँचो टार्छ र भविष्यका लागि नयाँ गोरेटो कोरिदिन्छ ।

त्यसरी नै भविष्यको मार्ग पहिल्याउन भौतारिरहेको आजको हाम्रो वर्तमानले सभ्यता रुपी घरको कुनाकानीभित्र हाम्रो भविष्यको तन्तु लुकेको छ कि भनी खोजी गर्ने हो कि !

....
यो महान् उद्गार जन्मनुमा यी दुई पृष्ठभूमि (जुन तस्वीरले बोल्छ)
ले काम गरेको छ ।

मिति ः २०७६, पुस ०४, शुक्रबार ।