Monday, 16 March 2020

अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलोपटक परीक्षण

अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलोपटक परीक्षण: निर्माण सञ्चार, ०४ चैत, एजेन्सी । अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार कोरोना भाइरसविरुद्धको पहिलो खोप परीक्षण गरेका छन्।

सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयमसेवीहरूलाई पहिलो भ्याक्स�%B...

गगनचुम्बी घर निर्माणः ‘पायोनियर’ त्रिपुरा कन्स्ट्रक्सनले किन पायो अन्तर्...

Saturday, 14 March 2020

कोरोनाले जगायो सार्कः आइतबार सार्क राष्ट्रका नेताहरु गर्दैछन् भिडिओ कन्फरेन्स

कोरोनाले जगायो सार्कः आइतबार सार्क राष्ट्रका नेताहरु गर्दैछन् भिडिओ कन्फरेन्स: निर्माण सञ्चार, १ चैत, काठमाडौं । भारतको फरक ‘इन्ट्रेस्ट’का कारण थला परेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)  कोरोना महामारीले एकाएक जगाएको छ । सार्कलाई नै पंगु बनाउने रणनीतिमा लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना भाइरस स�...

अस्पतालबाट डिस्चार्जः प्रधानमन्त्रीको उही हँसिलो मुहार !

अस्पतालबाट डिस्चार्जः प्रधानमन्त्रीको उही हँसिलो मुहार !: निर्माण सञ्चार, ३० फागुन, काठमाडौं । मिर्गौला प्रत्यारोपणको सफल उपचार क्रममा १२ दिने अस्पताल बसाइपछि प्रधामन्त्री केपी शर्माओली शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । 

आफ्नो उपचारमा संलग्न चिकित्सकहरु सहित प्रधानमन्त्री ओली साँझ ६ः१५ बजे �...

Friday, 13 March 2020

अमेरिकालाई चुनौति दिदै कोरोना भाइरसको उत्पति माथि चीनले गर्यो गम्भीर आशंकाः ‘अमेरिका हामीलाई तथ्यांक चाहियो !’

अमेरिकालाई चुनौति दिदै कोरोना भाइरसको उत्पति माथि चीनले गर्यो गम्भीर आशंकाः ‘अमेरिका हामीलाई तथ्यांक चाहियो !’: निर्माण सञ्चार, ३० फागुन, एजेन्सी । विश्व स्वास्थ्य संगठनले ‘विश्वमहामारी’ को संज्ञा दिएको कोरोना भाइरस कहाँबाट कसरी सुरु भयो भन्नेबारे यतिबेला चिनियाँ अधिकारीहरुको ध्यान अमेरिकी आर्मीतिर तेर्सिएको छ ।

चिनिया अधिकारीहरुले चीनले वुहान क्षेत्रमा क%...

Thursday, 12 March 2020

दक्षिण एसियामा पनि कोरोनाबाट मृत्यु सुरुः संक्रमणबाट भारतमा एकको मृत्यु

दक्षिण एसियामा पनि कोरोनाबाट मृत्यु सुरुः संक्रमणबाट भारतमा एकको मृत्यु: निर्माण सञ्चार, ३० फागुन, एजेन्सी । कोरोना भाइरसको संक्रमण दक्षिण एसियाली मुलुकमा तीव्र बनिरहेकै बेला भारतमा कोरोना भाइरस संक्रमणबाट पहिलोपटक एकको मृत्यु भएको छ । 

कर्नाटक राज्यमा कोरोना भाइरस संक्रमणबाट ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको भारतीय स�%...

नेपालमा कोरोना आशंकामा ७ जना आइसोलेसनमाः बुटवलमा एक र सिभिल अस्पतालबाट एकको नमूना परीक्षण गरिदै

नेपालमा कोरोना आशंकामा ७ जना आइसोलेसनमाः बुटवलमा एक र सिभिल अस्पतालबाट एकको नमूना परीक्षण गरिदै: निर्माण सञ्चार, २९ फागुन, बुटवल । नेपालमा पनि पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको आशंका बढिरहेको छ । 

कोरोना संक्रमणको आशंकामा बुटवलमा एक जनालाई अस्पतालमा भर्ना गरिएको छ भने देशैभर गरी यतिबेला ७ जना आइसोलेसनमा बसेका छन् ।

२१ वर्षका एक युवकमा कोरोना �%...