Saturday, 5 December 2020
भूकम्पपछिको पुनर्निर्माण अपडेटः साउनयता पुनर्निर्माण भए ४६ हजार घर
भूकम्पपछिको पुनर्निर्माण अपडेटः साउनयता पुनर्निर्माण भए ४६ हजार घर: निर्माण सञ्चार, २० मंसिर, काठमाडौं ।
आर्थिक वर्ष २०७७–७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घरहरु पुनर्निर्माण भएका छन् । त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको च%E...
बाटो विराएको अवस्थामा नेपालको योजना तर्जुमा र आयोजना व्यवस्थापनः सफल कार्यान्वयनका लागि केही चिन्तन– डा राजेन्द्रप्रसाद अधिकारी
बाटो विराएको अवस्थामा नेपालको योजना तर्जुमा र आयोजना व्यवस्थापनः सफल कार्यान्वयनका लागि केही चिन्तन– डा राजेन्द्रप्रसाद अधिकारी: निर्माण सञ्चार, २० मंसिर, काठमाडौं ।
‘धेरै साथीहरुलाई मैले टेम्के भ्यूटावर बनाउने कुराको बारेमा विचार लेख्दा निकै चित्त दुखेछ । चित्त दुख्नेहरुले माफ गर्नु होला भन्ने अनुरोध छ । अब सुन्नु होस् मेरो कुरा ... तपाईहरुले त्यो टावरलाई सांस्कृतिक पहिचानको ला...
Friday, 4 December 2020
कोरोना भ्याक्सिन विश्वव्यापी वितरण गर्न चीन एक कदम अगाडि
कोरोना भ्याक्सिन विश्वव्यापी वितरण गर्न चीन एक कदम अगाडि: निर्माण सञ्चार,१९ मंसिर,काठमाडौँ । दक्षिणी चीनस्थित सेन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको ग्रे वेयर हाउसभित्रको कुनामा सेता कक्षहरु छन् । हरेक कक्षमा तापक्रम देखाउने डिस्प्ले स्क्रिन जडित छ । फेस मास्क, सर्जिकल गाउन र रबरका पञ्जा लगाएका सुरक्षाकर्�%...
Thursday, 19 November 2020
निर्माणकार्यको डिजलमा भ्याट फिर्ता नहुनु प्राकृतिक न्यायको सिद्धांत विपरीत
निर्माणकार्यको डिजलमा भ्याट फिर्ता नहुनु प्राकृतिक न्यायको सिद्धांत विपरीत: निर्माण सञ्चार, ०४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद नियमका पछिल्ला परिमार्जनले निर्माण कार्यमा उपयोग भएको खनिज इन्धन (डिजेल) का लागि लाग्ने भ्याट फिर्ता नगरेपछि नेपालको निर्माण क्षेत्र असन्तुष्ट ट । यसबारे आफ्नो तर्क र नजिर सहित निर्माण व्यवसायीहरु स�...
सेयर बजारमा हरियालीः एकैदिन ६ अर्बको कारोबार, राख्यो नयाँ रेकर्ड, सेयरबजारका लगानीकर्ता खुशी !
सेयर बजारमा हरियालीः एकैदिन ६ अर्बको कारोबार, राख्यो नयाँ रेकर्ड, सेयरबजारका लगानीकर्ता खुशी !: निर्माण सञ्चार, ४ मंसिर, काठमाडौं । लामो समयदेखि मन्दीको मारमा पिल्सिएको नेपाली सेयर बजारमा यतिबेला हरियाली देखिन थालेको छ । आजको दिनमा भने यसले नयाँ रेकर्ड हासिल गरेको छ ।
बिहीबार अर्थात् साताको अन्तिम दिनको सेयर कारोबार ६ अर्ब भन्दा बढी रकमको भएको...
नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य काम आगामी साताबाट सुरु
नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य काम आगामी साताबाट सुरु: निर्माण सञ्चार, ०४,मंसिर, काठमाडौं। बहुचर्चित नागढुंगा(नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम आगामी साताबाट सुरु हुने भएको छ। आयोजनाले आगामी साताबाट काम सुरु गर्ने गरि तयारी गरेको जानकारी दिएको छ।
आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार त�%A...
कोभिड–१९ बाट प्रभावित व्यवसायका लागि ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी’, के कस्ता छन् प्रावधान ?
कोभिड–१९ बाट प्रभावित व्यवसायका लागि ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी’, के कस्ता छन् प्रावधान ?: निर्माण सञ्चार, ४ मंसीर, काठमाडौं ।
निर्माण क्षेत्र सहितका विभिन्न व्यावसायिक निकाय तथा व्यक्तिहरुले नेपाल सरकारबाट पाउने कर्जा प्रवाहमा वित्तीय निकायहरुबाट आनाकानी भइरहेबारे बढेको गुनासो अर्थमन्त्रालयले सम्बोधन गरेको छ । कर्जा प्रवाहबारे अर्थम%E...
Subscribe to:
Comments (Atom)