Wednesday, 24 November 2021

सौराहमा एमाले बुद्धिजीवीको राष्ट्रिय बहसः पार्टी बाहिरका बुद्धिजीवी सरिक हुने, ओलीले सुन्ने

सौराहमा एमाले बुद्धिजीवीको राष्ट्रिय बहसः पार्टी बाहिरका बुद्धिजीवी सरिक हुने, ओलीले सुन्ने: निर्माण सञ्चार, ८ बुधबार ०७८, चितवन । १० औं राष्ट्रिय महाधिवेशनमा जुटिरहेको नेकपा एमालेको उद्घाटन सत्रको ठिक अघिल्लो दिन पर्यटकीय नगरी सौराहमा नेपाल बुद्धिजीवी परिषद् (नेबुप) ले बृहत् वैचारिक बहस कार्यक्रमको आयोजना गरेको छ । एमाले इतरका बुद्धिजीवी, �%A...

Sunday, 24 October 2021

जारी गर्नु पर्ने नयाँ खरिद ऐन, तर किन पटक पटक उठ्ने गर्छ नियमावली संशोधनको कुरा ?

जारी गर्नु पर्ने नयाँ खरिद ऐन, तर किन पटक पटक उठ्ने गर्छ नियमावली संशोधनको कुरा ?: निर्माण सञ्चार, ७ कात्तिक, ०७८, काठमाडौं । पूर्वाधारविद् डा. राजेन्द्रप्रसाद अधिकारी नेपाली पूर्वाधार क्षेत्रका विकृतिमाथि विकल्प सहित विचार दिने व्यक्तित्व हुन् । एउटा कुशल निर्माण कार्य सम्पन्न हुनका लागि सरकार, परामर्शदाता, निर्माण व्यवसायी एवम�%...

Thursday, 14 October 2021

डा. देवकोटाको निष्कर्षः ‘एमाले बलियो भएन भने राष्ट्रियता कमजोर र मेहनतकस जनताको अधिकार कुण्ठित हुन्छ’

डा. देवकोटाको निष्कर्षः ‘एमाले बलियो भएन भने राष्ट्रियता कमजोर र मेहनतकस जनताको अधिकार कुण्ठित हुन्छ’: निर्माण सञ्चार, २७ असोज ०७८, काठमाडौं । ............ अक्सर नाम नै पहिचान बन्ने सौभाग्य जोकोहीलाई त्यति सजिलै सम्भव छैन । नामलाई सार्थक पार्न नामीमा खास केही चिज त चाहिन्छन् नै त्यसमा पनि आफूले रोजेको काम, त्यही काममै आफ्नो विज्ञता जस्ता पुँजी लगानी गरेर निरन्तर क�%A...

Thursday, 7 October 2021

विधान सम्मेलनपछि पहिलो सम्बोधन गर्दै केपी ओलीः लामो अन्तरालपछि ‘जाग्यो’ बुद्धिजीवी परिषद् !

विधान सम्मेलनपछि पहिलो सम्बोधन गर्दै केपी ओलीः लामो अन्तरालपछि ‘जाग्यो’ बुद्धिजीवी परिषद् !: निर्माण  सञ्चार, २१ असोज, ०७८, काठमाडौं । लामो अन्तरालपछि पुनर्जीवन धारण गर्दै नेकपा एमालेको ‘पोलिसि–ब्रेन’ भनेर चिनिने बुद्धिजीवी परिषद् आफ्नो ‘बृहत् राष्ट्रिय भेला तथा केन्द्रीय समितिको पूर्ण वैठक’मा जुटेको छ ।  तुल्सीलाल स्मृति प्रतिष्ठानमा �%A...

Tuesday, 28 September 2021

मध्य भोटेकोशीको सेयर असोज २० गतेदेखि

मध्य भोटेकोशीको सेयर असोज २० गतेदेखि: निर्माण सञ्चार, काठमाडौं, १३ असोज, ०७८। तुलनात्मक रुपमा सस्तो लगानीमा बन्दै गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही असोज २० गतेबाट उक्त सेयर जारी गर्ने भएको हो ।  यस अघि स्थानीय प्रभावितल�%...

रिज लाइन इनर्जीको २० लाख ८२ हजार कित्ता साधारण सेयर बिक्री खुल्दै

रिज लाइन इनर्जीको २० लाख ८२ हजार कित्ता साधारण सेयर बिक्री खुल्दै: निर्माण सञ्चार, १३ असोज, ०७८ । काठमाडौं । रिज लाईन इनर्जी कम्पनीले २० लाख ८२ हजार ८ सय ७० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले गोरखाको अजिरकोटमा निर्माणाधीन ९।०५ मेगावाटको सुपर चेपे खोला जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लाग%E...

‘अपाङ्गता’ भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरण नुहुनमा ‘ठोस नीति तथा कार्यक्रम कार्यान्वयनको अभाव’ रहेको निष्कर्ष

‘अपाङ्गता’ भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरण नुहुनमा ‘ठोस नीति तथा कार्यक्रम कार्यान्वयनको अभाव’ रहेको निष्कर्ष: निर्माण सञ्चार, १३ असोज, काठमाडौं । महिला त्यसमा पनि अपाङ्गता भएका महिला विरुद्ध हुने हिंसा न्यूनीकरण सम्बन्धी ५ दिने प्रशिक्षक प्रशिक्षण तालिम १० गते आइतबार काठमाडौंमा सम्पन्न भएको छ ।  नेपाल अपाङ्ग महिला संघको आयोजना र ग्रीन तारा नेपाल एवं यएन फण्�%...