कोरोनाको धक्का : पोखरा विमानस्थल निर्माण समयमै नसकिने: निर्माण सञ्चार, १४ भदौ,काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लक्ष्यअघि नै नसकिने भएको छ । लक्ष्यभन्दा ६ महिनाअघि नै काम सकेर उडान भर्ने लक्ष्य लिएको विमानस्थलको काम कोरोना महामारीको कारण समयमै नसकिने भएको हो ।
सन् २०२१ भित�%8...
Monday, 31 August 2020
Saturday, 29 August 2020
लिदी पहिरो विस्थापितको शिविरबाट !
लिदी पहिरो विस्थापितको शिविरबाट !: निर्माण सञ्चार, १३ भदौ, दीपक पौडेल ।
स्थान साविकको सेलाङ्ग गाविसको बाँसखर्क हाल जुगल गाउँपालिकाको वडा नं. १ । माथि डाँडोमा पुग्नासाथ पाखाभरि हरिया टेन्टहरु देखिए । वडा अध्यक्ष प्रताप लामा हतारमा थिए । राहत सामाग्री व्यवस्थापन गर्ने चटारो छ उनलाई । उन�...

Friday, 28 August 2020
दैलेखमा पत्रकारसहित समुदायका ११ जनामा कोरोना संक्रमण पुष्टि
दैलेखमा पत्रकारसहित समुदायका ११ जनामा कोरोना संक्रमण पुष्टि: निर्माण सञ्चार,१२ भदौ, काठमाडौं । दैलेखमा एकजना पत्रकारसहित ११ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य सेवा कार्यालयको, पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार ११ जना नयाँ संक्रमितमा कोरोना भाइरस फेला परेका हो ।
नयाँ %E...
स्वास्थ्य सेवा कार्यालयको, पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार ११ जना नयाँ संक्रमितमा कोरोना भाइरस फेला परेका हो ।
नयाँ %E...
शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौंमा हालसम्मकै धेरै ४१५ संक्रमित
शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि,काठमाडौंमा हालसम्मकै धेरै ४१५ संक्रमित: निर्माण सञ्चार,१२ भदौ, काठमाडौं । शुक्रबार थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजा%E...
नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजा%E...
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण
उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण: निर्माण सञ्चार,१२ भदौ, काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चौधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा%2...
चौधरीले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा%2...
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक
काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययनअघि बढाउन भारत इच्छुक: निर्माण सञ्चार, १२ भदौ, काठमाडौँ । काठमाडौँ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहेको भएपनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ ।
रेल विभागले उनीहरुलाई नेपा...
रेल विभागले उनीहरुलाई नेपा...
Thursday, 27 August 2020
वैकल्पिक ऊर्जाद्वारा लिदी पहिरो पीडितको अस्थायी शिविरमा सौर्य ऊर्जा वितरण
वैकल्पिक ऊर्जाद्वारा लिदी पहिरो पीडितको अस्थायी शिविरमा सौर्य ऊर्जा वितरण: निर्माण सञ्चार, ११ भदौ, सिन्धुपाल्चोक । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लिदी पहिरोबाट विस्थापित बासिन्दाहरुको अस्थायी शिविरमा सौर्य ऊर्जा प्रणाली उपलब्ध गराएको छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा–२ स्थित लिदीमा पहिरोबाट विस्था�%...
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा–२ स्थित लिदीमा पहिरोबाट विस्था�%...
‘परिषद्को जिम्मेवारी लिएको ४ वर्षमा शून्यबाट उठेर ४०४ उद्यमीमाथि २० करोड २० लाख लगानीको नेतृत्व गरेको कुरा सिन्को नभाँचेको हो ?’
‘परिषद्को जिम्मेवारी लिएको ४ वर्षमा शून्यबाट उठेर ४०४ उद्यमीमाथि २० करोड २० लाख लगानीको नेतृत्व गरेको कुरा सिन्को नभाँचेको हो ?’: निर्माण सञ्चार, ११ भदौ, काठमाडौं । राष्ट्रिय युवा परिषद्मा पछिल्लो नियुक्तिलाई लिएर भ्रामक समाचार सम्प्रेषण गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले त्यसको खण्डन गरेका छन् ।
आफ्नो हस्ताक्षर सहित औप�...
आफ्नो हस्ताक्षर सहित औप�...
प्राधिकरणको परिसंवादः ‘नीति सही भएकाले पुनर्निर्माणमा महत्त्वपूर्ण उपलब्धी’ हासिल भएको निष्कर्ष
प्राधिकरणको परिसंवादः ‘नीति सही भएकाले पुनर्निर्माणमा महत्त्वपूर्ण उपलब्धी’ हासिल भएको निष्कर्ष: निर्माण सञ्चार, ११ भदौ, काठमाडौं । विज्ञ तथा अनुसन्धानकर्ताहरुले सही नीति र ढाँचाका कारण नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा महत्त्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजना गरिएको राष्ट्रिय परिसंवाद �...
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजना गरिएको राष्ट्रिय परिसंवाद �...
उपत्यकाका तीन जिल्लाको कोरोना म्यापिङ, कहाँ के हुँदैछ?
उपत्यकाका तीन जिल्लाको कोरोना म्यापिङ, कहाँ के हुँदैछ?: निर्माण सञ्चार,११ भदौ, काठमाडौं । काठमाडौं उपत्यका कोरोनाको नयाँ हटस्पटु हुने सम्भावना बढेको छ। अहिले देशभरिमै काठमाडौं सबभन्दा बढी कोरोना संक्रमित भएको जिल्ला हो।
पछिल्लो एक सातामा उपत्यकाभित्र दैनिक दुई सयभन्दा बढी संक्रमित थपिएका छन्। देशभरिम%...
पछिल्लो एक सातामा उपत्यकाभित्र दैनिक दुई सयभन्दा बढी संक्रमित थपिएका छन्। देशभरिम%...
Wednesday, 26 August 2020
लामो समय ‘मौन’ रहेको रुस–नेपाल विकास साझेदारको मौनता चिर्दै नेम्वाङले सुरु गरे पूर्वाधार विकासमा रुसको पुनः सहभागिताको प्रयत्न
लामो समय ‘मौन’ रहेको रुस–नेपाल विकास साझेदारको मौनता चिर्दै नेम्वाङले सुरु गरे पूर्वाधार विकासमा रुसको पुनः सहभागिताको प्रयत्न: निर्माण सञ्चार, १० भदौ, काठमाडौं । मित्रराष्ट्र रसियासँग नेपालको भौतिक पूर्वाधार विकासको लामो समयदेखि रोकिएको सहयात्रा संवाद थालनी भएको छ । रसिया नेपालको पुरानो विकास साझेदार मित्र राष्ट्र पनि हो । करिब ३ दशक अघिसम्म जुन देशमा गएर नेपालका कयौं डाक्ट%...
‘सम्बन्धी’ र ‘नातेदार’का नाउँमा मुच्छन थालेपछि उपप्रधानमन्त्री पोखरेलले दिए– ‘सम्बन्धको दुरुपयोग गरेको पुष्टि गरेर देखाउन’ चुनौती !
‘सम्बन्धी’ र ‘नातेदार’का नाउँमा मुच्छन थालेपछि उपप्रधानमन्त्री पोखरेलले दिए– ‘सम्बन्धको दुरुपयोग गरेको पुष्टि गरेर देखाउन’ चुनौती !: निर्माण सञ्चार, १० भदौ, ०७७, काठमाडौं । पछिल्ला केही नियुक्तिका विषयमा आफू र आफ्ना सम्बन्धलाई मुछेर ‘कुप्रचार’ भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफू लक्षित समाचारबाजी वा प्रजारबाजीप्रति ‘भ्रममा नपर्न’ आफ्ना ‘शुभचिन्तक, सर्वसाम�...
Tuesday, 25 August 2020
मंगलबार थपिए ८५५ कोरोना संक्रमितः काठमाडौं उपत्यकामा एकैदिनमा थपिए २३२ संक्रमित, मृतकको संख्या– १६४
मंगलबार थपिए ८५५ कोरोना संक्रमितः काठमाडौं उपत्यकामा एकैदिनमा थपिए २३२ संक्रमित, मृतकको संख्या– १६४: निर्माण सञ्चार, ९ भदौ,काठमाडौँ । मंगलबार देशभर थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेक�%8...
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेक�%8...
Monday, 24 August 2020
सोमबार थप ७ सय ४३ जनामा कारोना संक्रमण पुष्टि, मृतकको संख्या १५७ पुग्यो
सोमबार थप ७ सय ४३ जनामा कारोना संक्रमण पुष्टि, मृतकको संख्या १५७ पुग्यो: निर्माण सञ्चार, ८ भदौ,काठमाडौँ । सोमबार थप ७ सय ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ । ्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख�...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख�...
बीपीमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमितको मृत्यु
बीपीमा प्लाज्मा थेरापी विधिबाट उपचार गरिएका कोरोना संक्रमितको मृत्यु: निर्माण सञ्चार, ८ भदौ,काठमाडौँ । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धरान उपमहानगरपालिका ८ घर भएका उनको आइतबार कोभिड अस्पतालमा उपचारका क्रममा निधन भएको बी%E...
Sunday, 23 August 2020
‘तिज पर्व र पर्वहरु मनाउनेबारे बहसः नारीहरु अझै सजग र सचेत हुनु पर्ने हो कि !
‘तिज पर्व र पर्वहरु मनाउनेबारे बहसः नारीहरु अझै सजग र सचेत हुनु पर्ने हो कि !: निर्माण सञ्चार, ७ भदौ, ०७७ । हिन्दु नारीको महान चाड हरितालिका तिज संसारभर नै नेपाली महिलाहरुले उच्च महत्वका साथ मनाउने गर्दछन् ।
विवाहित नारीहरुले आफ्नो श्रीमानको आयु र प्रगतिको कामना गर्दै र अविवाहित नारीले राम्रो र चाहे जस्तो श्रीमानको कामना गर्�...
विवाहित नारीहरुले आफ्नो श्रीमानको आयु र प्रगतिको कामना गर्दै र अविवाहित नारीले राम्रो र चाहे जस्तो श्रीमानको कामना गर्�...
७ लाख ५६ हजारले गरे कोरोना बिमा, साढे ३ करोडको बिमा दाबी, ७३ लाख मात्रै भुक्तानी
७ लाख ५६ हजारले गरे कोरोना बिमा, साढे ३ करोडको बिमा दाबी, ७३ लाख मात्रै भुक्तानी: निर्माण सञ्चार, ७ भदौ,काठमाडौँ । निर्जीवन बिमा कम्पनीहरूमा ३ सय ५३ कोरोना संक्रमितको ३ करोड ३७ लाखबराबरको कोरोना बिमा दाबी परेको छ । त्यसमध्ये ३ सय २१ जनाले प्रतिव्यक्ति १ लाख रुपैयाँको र ३२ जनाले प्रतिव्यक्ति ५० हजार रुपैयाँ बिमा दाबी गरेको नेपाल बि%...
Friday, 21 August 2020
Wednesday, 19 August 2020
कोरोना अपडेटः बुधबार थपिए ६ सय ८१ नयाँ संक्रमित, काठमाडौंमा २४ घण्टामा १५९ संक्रमित थपिए
कोरोना अपडेटः बुधबार थपिए ६ सय ८१ नयाँ संक्रमित, काठमाडौंमा २४ घण्टामा १५९ संक्रमित थपिए: निर्माण सञ्चार,३ भदौ, काठमाडौँ। बुधबार थप काठमाडौं उपत्यकामा १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं%...
पछिल्लो २४ घण्टामा ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसं%...
Tuesday, 18 August 2020
१०१ वर्षको उमेर राष्ट्रकवि माधवप्रसाद घिमिरेको भयो निधन !
१०१ वर्षको उमेर राष्ट्रकवि माधवप्रसाद घिमिरेको भयो निधन !: निर्माण सञ्चार, २ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको १०१ वर्षको उमेरमा निधन भएको हो ।
मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक सूत्रल जनाएको हो । उनको जन्म विं सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थ�%...
मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक सूत्रल जनाएको हो । उनको जन्म विं सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थ�%...
नेपालमा कोरोना स्थिति भयावहः पुष्टि भए हालसम्मकै धेरै नयाँ संक्रमित, काठमाडौंमा मात्रै २०५
नेपालमा कोरोना स्थिति भयावहः पुष्टि भए हालसम्मकै धेरै नयाँ संक्रमित, काठमाडौंमा मात्रै २०५: निर्माण सञ्चार,२ भदौ, काठमाडौं । विश्वमहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक हालसम्मकै उच्च एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्व%...
Monday, 17 August 2020
कोरोनामा पनि घटेन कमाइ बैंकहरुकोः कसले कति कमाए ?
कोरोनामा पनि घटेन कमाइ बैंकहरुकोः कसले कति कमाए ?: निर्माण सञ्चार, १ भदौ ०७७, काठमाडौं । । मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकहरुमध्ये अधिकांशको नाफा घटेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले वाणिज्य बैंकहरुको नाफामा एक वर्षको अवधिमा ८ अर्ब ६८ करोड ४९ लाख एक हजार रुपैयाँले कमी भएको जानकारी दिए �%...

एसइईको नतिजा सार्वजनिक (सूचना सिहत)
एसइईको नतिजा सार्वजनिक (सूचना सिहत): निर्माण सञ्चार, १ भदौ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सोमबार बसेको बोर्डको
बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।
गत ६ चैतका %E...
बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिए ।
गत ६ चैतका %E...
सिन्धुपाल्चोकका जोखिमपूर्ण क्षेत्रका जनतालाई स्थानान्तरण गर्न जिसस प्रमुख तामाङको आग्रह
सिन्धुपाल्चोकका जोखिमपूर्ण क्षेत्रका जनतालाई स्थानान्तरण गर्न जिसस प्रमुख तामाङको आग्रह: निर्माण सञ्चार, १ भदौ, काठमाडौं ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहको भौगर्भिक अध्ययन गरी अन्यन्तै जोखिमपूर्ण देखिएका क्षेत्रका जनतालाई स्थानान्तरणको व्यवस्था मिलाउन आवश्यक भएको बता�%A...

उपत्यकामा बढदो संक्रमण: सोमबार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि
उपत्यकामा बढदो संक्रमण: सोमबार थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि: निर्माण सञ्चार, १ भदौ ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत%...
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत%...
सरकारी संस्थानहरु पनि नाफा कमाउन थालेः भोटेकोसी र खिम्तीले थला परेको विद्युत् प्राधिकरणले ११ अर्ब बढी कमायो
सरकारी संस्थानहरु पनि नाफा कमाउन थालेः भोटेकोसी र खिम्तीले थला परेको विद्युत् प्राधिकरणले ११ अर्ब बढी कमायो: निर्माण सञ्चार, १ भदौ ०७७, काठमाडौं । बहुदलीय व्यवस्था आएसँगै खुला बजार अर्थनीतिका झण्डै ४ दर्जन बढी सरकारी संस्थानहरु मध्ये थोरै मात्रले पुनर्जीवन पाएका छन् ।
संस्थानको घाटा व्यहोर्न नसकेको निहुँमा निजीकरण गरिएर कौडीको भाउमा बिकेका ती संस्थानहरु क%E...
संस्थानको घाटा व्यहोर्न नसकेको निहुँमा निजीकरण गरिएर कौडीको भाउमा बिकेका ती संस्थानहरु क%E...
न्यु बुटवल–गोरखपुर प्रसारण लाइन : भारतमा बन्ने, नेपालकाे आधा स्वामित्व
न्यु बुटवल–गोरखपुर प्रसारण लाइन : भारतमा बन्ने, नेपालकाे आधा स्वामित्व: निर्माण सञ्चार, १ भादौ, २०७७, काठमाडौं । भारतीय भूमिमा बन्ने सय किलोमिटर लामो प्रसारण लाइनमा नेपालले आधा स्वामित्व पाउने भएको छ । नेपाल र भारतबीच विद्युत् व्यापारका लागि निर्माण गर्न लागिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनमा दुवै देशका %E...
Thursday, 13 August 2020
काठमाडौं उपत्यका कोरोनाको ‘डेन्जरजोन’, एकै दिन थपिए १२७ संक्रमित, देशैभर ५२५
काठमाडौं उपत्यका कोरोनाको ‘डेन्जरजोन’, एकै दिन थपिए १२७ संक्रमित, देशैभर ५२५: निर्माण सञ्चार, २० साउन, काठमाडौं । राजधानी काठमाडौं सहितका तीन महानगर (उपत्यका) यतिबेला तीव्र कोरोना भाइरस संक्रमणको जोखिम बेहोरिरहेको छ । बिहीबार मात्रै देशैभर ५२५ नयाँ संक्रमित थपिदा यो उपत्यकामा मात्रै १२७ जना नयाँ संक्रमित पुष्टि भएका छन् ।
स्वा�...
स्वा�...
Sunday, 9 August 2020
कोरोना अपडेटः थपिए ३ सय ८० नयाँ संक्रमित, काठमाडौंमा २४ घण्टामा ९२ संक्रमित थपिए
कोरोना अपडेटः थपिए ३ सय ८० नयाँ संक्रमित, काठमाडौंमा २४ घण्टामा ९२ संक्रमित थपिए: निर्माण सञ्चार, २५ साउन, काठमाडौं ।
काठमाडौं उपत्यका दिनानुदिन कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दुका रुपमा देखिदै छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा यहाँ ९२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन�%8...

Thursday, 6 August 2020
हिरोसिमामा बस खसालिएको ७५औं दुखद स्मृति दिवसमा नेपाल आप्सोको मागः ‘किन माफ माग्दैन अमेरिका ?’
हिरोसिमामा बस खसालिएको ७५औं दुखद स्मृति दिवसमा नेपाल आप्सोको मागः ‘किन माफ माग्दैन अमेरिका ?’: निर्माण सञ्चार, २२ साउन, काठमाडौं ।
ठिक आजैको दिन अर्थात् अगस्ट ६ तारिखकै दिन सन् १९४५ (६ अगस्टको बिहान ८ः१५ बजे) र दोस्रो पटक अगस्ट ९ तारिख बिहान ११ः०२ बजे अमेरिकाले दोस्रो विश्वयुद्ध समाप्ता पर्ने र त्यसपछिको विश्वमा आफ्नो विश्वदादागिरी स्थापित गर्ने...

Monday, 3 August 2020
उपत्यका कोरोनाको जोखिमतिरः उपत्यकामा मात्रै थपिए ५१ संक्रमित, देशैभर ४ सय १८
उपत्यका कोरोनाको जोखिमतिरः उपत्यकामा मात्रै थपिए ५१ संक्रमित, देशैभर ४ सय १८: निर्माण सञ्चार, १९ साउन, काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि भयानक रुपमै रहिरहेकै अवस्था छ । सोमबारको तथ्यांक अनुसार मुलुकभर ४ सय १८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
तर, सोमबार मात्रै काठमाडौं उपत्यकामा ५१ जन�%...
तर, सोमबार मात्रै काठमाडौं उपत्यकामा ५१ जन�%...
Subscribe to:
Comments (Atom)