प्राधिकरणको परिसंवादः ‘नीति सही भएकाले पुनर्निर्माणमा महत्त्वपूर्ण उपलब्धी’ हासिल भएको निष्कर्ष: निर्माण सञ्चार, ११ भदौ, काठमाडौं । विज्ञ तथा अनुसन्धानकर्ताहरुले सही नीति र ढाँचाका कारण नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा महत्त्वपूर्ण उपलब्धी हासिल भएको बताएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजना गरिएको राष्ट्रिय परिसंवाद �...
No comments:
Post a Comment