Sunday, 16 October 2022

 समाचार टिप्पणी— निर्माण उद्योगका समग्र पाटपूर्जाको समीक्षा जरुरी भइसकेको छ— डा. अधिकारी


कुन सपना साँचेर जनताले गणतन्त्र ल्याएका थिए, उनीहरुलाई दलहरुले के आश्वासन दिएका थिए, के हुनुपथ्र्याे के भइरहेको छ —जस्ता प्रश्न गर्ने हो भने वर्तमान सत्ताधारी दलहरुको उल्टो यात्रा छर्लंगै हुन्छ । कामकुरो एकातिर कुम्लो बोकी खाडीतिरको आजको मुलुकको यात्राबाट सार्वजनिक खरिदको क्षेत्र अछुतो रहने त कुरै भएन । किनकि यहाँ त सबैका आँखा लाग्ने बजेट छ । गणतन्त्र आउँदा पहिलेका बर्बादीहरु निस्तेज होलान् र मुलुकको निर्माण उद्योगले पनि गति पाउला भन्ने अपेक्षामा यतिबेला तुसारापात भएको छ । बहुदल कालभन्दा पनि तल झरेर ‘आपराधीकरण’कै तहमा ‘कन्स्ट्रक्सन इन्डस्ट्रिज’मा विसंगति मौलाएको भन्दै यस क्षेत्रका सरोकारवालाहरु चिन्तित छन् । सार्वजनिक खरिद व्यवस्थापन विज्ञ डा. राजेन्द्रप्रसाद अधिकारी विकृति मौलाउनुमा राज्य र राज्य सञ्चालकहरु नै मुख्य दोषी रहेको तर्क गर्छन् । 


०६२—०६३ को जनआन्दोलनलाई भएभन्दा बढी उपलब्धिको हौवा दिँदै राजनीतिक दलहरुले आफ्नो होचिएको कद उचाल्ने र धमिलिएको छविलाई पखाल्ने मौकाका रुपमा जनआन्दोलनलाई प्रयोग गरेको देखियो । विगतका बर्बादीबाट सफाइ पाउनका लागि मात्र नभई आफ्ना सबै कमजोरी राजतन्त्रको टाउकोमा पोखेर गधा सरह बनेका दलहरु गाईजस्तै चोखिएका रहेछन् भन्ने यतिबेलाका उनीहरुका बर्बादीका फेहरिस्तहरुले नै पुष्टि गरिरहेका छन् । यद्यपि, पुरानो राजतन्त्र चैं मुलुकको छुमन्तर थिएन र विकृतिमुक्त पनि थिएन र छैन पनि । गणतन्त्रको विकल्प सही नेतृत्व र इमानदार नेतृत्व बाहेक अरु हुन सक्तैन । तर, नेतातन्त्रमा रुमलिएको र दलहरुको दलदलमा फसेझैँ देखिएको वर्तमान विकृतिका कारण संविधान जारी पछिको करिब यो दशकमा सार्वजनिक खरिद ऐन, नियम र कानुनहरुले कम्तीमा नयाँ र अझै उन्नत परिमार्जन दिन सम्भव थियो । तर, त्यसो हुन सकेन । सार्वजनिक खरिद ऐनको साटो नियमावलीमा पटके संशोधन गरेर, एकपछि अर्काे फन्डा शैलीका नीतिगत समस्या सिर्जना गरेर स्थिरता मार्फत् समृद्धि दिने नारा दिएको सरकार नै निम्नकोटिमा झरेको देखियो । सरकार फेरबदलमा लाग्नेहरुको चर्काे मूल्य यतिबेला मुलुकको पूर्वाधार विकासको क्षेत्रले चुकाइरहेको छ । अवसरवादी बिचौलियाको स्वार्थको बन्दकी निर्माण उद्योग र यससँग सम्बन्धित ऐन, कानुन निर्माणका प्रक्रियाहरु बनेका छन् । सरकार फेर्नेहरुमा पनि बर्बादी बदल्ने कुरा देखिएन बरु सार्वजनिक प्रक्रियाभित्रको विसंगतिमै रमाउने सोख पुरा नभएको पुष्टि भएको छ । त्यसैले आजको यस अवधिमा आउँदा निर्माण क्षेत्रमाथि सर्वाङ्गीण रुपले समीक्षाको आवश्यकता महसुस भएको सरोकारवालाहरुले बताइरहेका छन् । 

गणतन्त्रमा मौलायो ‘आपराधीकरण’कै तहमा ‘कन्स्ट्रक्सन इन्डस्ट्रिज’को विकृति...

Monday, 8 August 2022

Chatuskoti: The four sided negation-I | IndiaFacts

Chatuskoti: The four sided negation-I | IndiaFacts: It is an open question if the development of information theory would have taken a different course if Boole incorporated the 4-sided negation into his logic.

Tuesday, 26 July 2022

The Oxford Handbook of World Philosophy

The Oxford Handbook of World Philosophy: Abstract. This book provides a set of introductions to each of the world's major non-European philosophical traditions. It offers the non-specialist a way into

Friday, 10 June 2022

‘नेपाल चेम्बर एक्स्पो–०२२’ असार २ गतेदेखि हुँदै

‘नेपाल चेम्बर एक्स्पो–०२२’ असार २ गतेदेखि हुँदै: निर्माण सञ्चार, २७ जेठ, ०७९– काठमाडौं । पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना हुने भएको छ । एक्स्पो यही असार २ गतेदेखि ६ गतेसम्म राजधानी काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा आयोजना हुने आयोजक नेपाल चेम्बर अफ क�%A...

Tuesday, 10 May 2022

फरक शैलीले मनजित्दै उमा प्रधान, भन्छिन् ‘हामी ३० गते जनअनुमोदनका लागि मात्र पर्खिरहेका छौँ’

फरक शैलीले मनजित्दै उमा प्रधान, भन्छिन् ‘हामी ३० गते जनअनुमोदनका लागि मात्र पर्खिरहेका छौँ’: निर्माण सञ्चार, २७ वैशाख, ०७९, मेलम्ची । स्थानीत तहका महिला प्रतिनिधि विशेष रिपोर्ट । .................... उमा प्रधान । सिन्धुपाल्चोक जिल्लामा यतिबेला चर्चित महिला उम्मेदवारको नाम हो । काठमाडौं महानगरको चुनावी माहोलमा जसरी उपमेयरका उम्मेदवार सुनिता डंगोल छाएकी छन् क�...

Sunday, 24 April 2022

खरिद नियमावलीको एघारौं संशोधनः किन र कसका लागि ?

खरिद नियमावलीको एघारौं संशोधनः किन र कसका लागि ?: निर्माण सञ्चार, ११ वैशाख, ०७९, काठमाडौं ।  सार्वजनिक खरिद ऐनमा रहेका कतिपय प्रावधानहरुलाई शुसासन र प्रभावकाररिताको हिसाबले खोजेको उपलब्धि प्राप्त हुने गरि कार्यान्वयन गर्न नसकिएको र देशमा भएको महत्वपूर्ण राजनैतिक परिवर्तनको कारण पुस २०६३ मा जारी भ�%...

Friday, 22 April 2022

अर्थतन्त्र नकारात्मक दिशातर्फ गएको संकेत– ओर्लिए निर्माण व्यवसायीहरु ‘कन्स्ट्रक्सन होलिडे’को बाध्यात्मक चरणमा !

अर्थतन्त्र नकारात्मक दिशातर्फ गएको संकेत– ओर्लिए निर्माण व्यवसायीहरु ‘कन्स्ट्रक्सन होलिडे’को बाध्यात्मक चरणमा !: निर्माण सञ्चार, ९ वैशाख, ०७९, समाचार टिप्पणी । सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनलाई ‘सबैभन्दा राम्रो’ संशोधनको संज्ञा दिएका नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंह यो संशोधन सार्वजनिक हुँदैगर्दा महासंघको दोस्रो कार्यकालक�%...

नेबुपले समात्न सकेको मौसमः अर्थतन्त्रका समस्या र समाधानबारे ध्यान खिच्ने यो बहस

नेबुपले समात्न सकेको मौसमः अर्थतन्त्रका समस्या र समाधानबारे ध्यान खिच्ने यो बहस: निर्माण सञ्चार, ९ वैशाख, ०७९– टिप्पणीसहित । अक्सर नेपालका बुद्धिजीवीहरु बुद्धिविलासमै सीमित हुने गरेको आरोप खेपिरहन बाध्य छन् । बुद्धिजीवीहरुलाई कोठामा बसेर गुगल म्यापका आधारमा डिजाइन दिने इन्जिनियरसँग पनि तुलना गर्नेहरुको कमी छैन । यस्तो किन हुन�...

Friday, 1 April 2022

बुद्धिजीवीहरुको चारदिने राष्ट्रिय अधिवेशनको तयारी पूरा, ओलीले उद्घाछन गर्ने, ५ सय प्रतिनिधि सहभागी हुने

बुद्धिजीवीहरुको चारदिने राष्ट्रिय अधिवेशनको तयारी पूरा, ओलीले उद्घाछन गर्ने, ५ सय प्रतिनिधि सहभागी हुने: निर्माण सञ्चार, १८ चैत, ०७८, काठमाडौं । नेपाल बुद्धिजीवी परिषद्को १० औँ राष्ट्रिय अधिवेशन काठमाडौंको टोखामा हुने भएको छ । करिब ५ सय प्रतिनिधिहरु सहभागी हुने उक्त अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।  ३ दिनसम्म टोखामै क्याम्प �%...

Wednesday, 30 March 2022

तीव्र गतिमा बुद्धिजीवी परिषद्ः ४५ दिनमै ७४ जिल्ला सम्मेलन, संगठनसँगै चुनावी घोषणापत्र निर्माणको अगुवाइ

तीव्र गतिमा बुद्धिजीवी परिषद्ः ४५ दिनमै ७४ जिल्ला सम्मेलन, संगठनसँगै चुनावी घोषणापत्र निर्माणको अगुवाइ: निर्माण सञ्चार, १६ चैत, ०७८, काठमाडौं । नेपाल बुद्धिजीवी परिषद् आफ्नो स्थापनापछिका यात्राहरुमा इतिहासमै तीव्र गतिमा अघि बढिरहेको छ । गत फागुनको पहिलो हप्ताबाट संगठन निर्माणमा जिल्लाव्यापी मैदानमा उत्रिएको परिषद्ले डेढ महिनामै देशव्यापी रुपमा जिल्%E...

Saturday, 26 March 2022

कन्स्ट्रक्सन क्षेत्रमा अबको आन्दोलनबारे प्रमोद लामिछानेको प्रश्न– ‘खाएको देख्ने, काम गरेको नदेख्ने ?’

कन्स्ट्रक्सन क्षेत्रमा अबको आन्दोलनबारे प्रमोद लामिछानेको प्रश्न– ‘खाएको देख्ने, काम गरेको नदेख्ने ?’: निर्माण सञ्चार, १३ चैत, ०७८ । आलेख । अब निर्माण व्यावसायीको आन्दोलन ‘भुक्तानी पनि लिदैनौँ, भुक्तानी पनि दिँदैनौँ’ भन्ने मोडल को हुनुपर्छ । यसले रास्ट्र को आर्थिक गतिविधिमा कस्तो असर गर्छ ? राज्यको दैनिक राजस्वमा कस्तो प्रभाव पार्छ ? यो आन्दोलनको प्रभा...

गोठाटारमा भव्य सञ्जीवनी यज्ञशाला बन्ने, २ करोड ५० लाख १० हजार लागत, नगरपालिकाले गर्दैछ सहयोग

गोठाटारमा भव्य सञ्जीवनी यज्ञशाला बन्ने, २ करोड ५० लाख १० हजार लागत, नगरपालिकाले गर्दैछ सहयोग: निर्माण सञ्चार १३ चैत, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको वडा–८ स्थित गोठाटारमा  भव्य संजिवनी यज्ञशाला बन्ने भएको छ ।  राष्ट्रिय ज्योतिष विज्ञान सञ्जीवनी यज्ञशालाको ३२ औं वार्षिक दिवस एवं बैद्धिक सनातन धर्म तथा ज्योतिष सम्मेलनको कार्यक्रमम�%...

Monday, 14 March 2022

एफक्यान महाधिवेशनः अध्यक्ष, महासचिव र कोषाध्यक्षमा पुरानैको पुनरागमन !

एफक्यान महाधिवेशनः अध्यक्ष, महासचिव र कोषाध्यक्षमा पुरानैको पुनरागमन !: निर्माण सञ्चार, ३० फागुन, ०७८, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को १२ औं महाधिवेशनबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष जस्ता महत्त्वपूर्ण पदमा पुरानै नेतृत्वको पुनरागमन भएको छ । निर्माण व्यवसायीहरु सबैमा समान समृद्धिको नारा लिएर मैदानमा...

Friday, 11 March 2022

खरिद नियमावलीको ११औं संशोधन– ३ अर्बसम्मको ठेक्का नेपाली कम्पनीलाई, ६० प्रतिशत काम सकेमा ५ वटा ठेक्का पाउने

खरिद नियमावलीको ११औं संशोधन– ३ अर्बसम्मको ठेक्का नेपाली कम्पनीलाई, ६० प्रतिशत काम सकेमा ५ वटा ठेक्का पाउने: निर्माण सञ्चार, २७ फागुन, ०७८, काठमाडौं । सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन भएको छ । सरकारले केही हप्ता अघि नै अनुमोदन गरिसकेको सो नियमावली अर्थमन्त्री जनार्दन शर्माले १० करोड रुपियाँ बराबरको ठेक्का विना प्रतिस्पर्धा स्थानीय श्रमसहकारी वा उपभो�%9...

Wednesday, 9 March 2022

अध्यक्षमा आफ्नै पालो आएको दाबी गर्दै कोइराला भन्छन्, ‘दोहोरिने चलन छैन, रवीजीले त अध्यक्षमा उम्मेदवारी दिन पनि मिल्दैन’

अध्यक्षमा आफ्नै पालो आएको दाबी गर्दै कोइराला भन्छन्, ‘दोहोरिने चलन छैन, रवीजीले त अध्यक्षमा उम्मेदवारी दिन पनि मिल्दैन’: निर्माण सञ्चार, २५ फागुन, २०७८, काठमाडौं ।  १२औँ महाधिवेशन नजिकिँदै गर्दा नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षका दाबेदारहरु थपिने क्रम बढिरहेको छ । सुरुमा वर्तमान अध्यक्ष रवि सिंह र वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेको चर्चा थियो । यो क्रम जारी रहँद�%...

टोखा नगरपालिका– राजधानीभित्रको ‘दुर्गम’ ट्याग छिचोल्दै यसरी लम्कदै छ पूर...

Thursday, 24 February 2022

एफक्यान महाधिवेशनमाथिको ‘धर्म सङ्कट’ टार्ने, सार्ने कि महाधिवेशन गर्ने ?

एफक्यान महाधिवेशनमाथिको ‘धर्म सङ्कट’ टार्ने, सार्ने कि महाधिवेशन गर्ने ?: सम्पादकीय ........... नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले आफ्नो निर्धारित २३ औँ साधारणसभा सम्पन्न गर्न तय गरेको मिति नजिकिदै गर्दा नेतृत्व भने महाधिवेशन सार्ने तरखरमा देखिएको छ । यही फागुन २७ र २८ गते आफ्नो निर्धारित महाधिवेशन गरेर नयाँ नेतृत्व समेत चयन %...

Friday, 4 February 2022

गैंडाको मृत्युले चर्चामा आएको निर्माणस्थल सुरक्षाको विषय– को कति जिम्मेवार ?

गैंडाको मृत्युले चर्चामा आएको निर्माणस्थल सुरक्षाको विषय– को कति जिम्मेवार ?: निर्माण सञ्चार, २१ माघ, ०७८– काठमाडौं । निर्माण स्थलको विशेषता र तिनको संवेदनशीलतालाई जाँचबुझ गरी ठेक्का दिनुपूर्व नै आइपर्नसक्ने दुर्घटनाप्रति पूर्वसावधानि अपनाउनु निर्माण कार्यको विश्वव्यापी मान्यता हो । तर नेपालमा स्वयम् सरकारी निकाय नै यसप्र�...

निर्वाचन घोषणा नगर्नु ‘प्रतिगमन’– बुद्धिजीवीको आशंका– ‘कतै ०५९–०७३ को जस्तै नियति’ दोहोरिदै त छैन ?

निर्वाचन घोषणा नगर्नु ‘प्रतिगमन’– बुद्धिजीवीको आशंका– ‘कतै ०५९–०७३ को जस्तै नियति’ दोहोरिदै त छैन ?: निर्माण सञ्चार, २१ माघ, ०७८– काठमाडौं । निर्वाचन घोषणाका लागि आलटाल गरिरहेको देउवा सरकार विरुद्ध यतिबेला स्थानीय तहको आवधिक निर्वाचन घोषणाको चौतर्फी दबाब परिरहेको छ । तर गठबन्धनमा आबद्ध दलहरुका फरक फरक ‘इन्ट्रेस्ट’ का कारण संविधानमा नै बाध्याकारी �%A...

Thursday, 6 January 2022

नेपालकै पहिलो ‘फोहरबाट ऊर्जा’ उत्पादन परियोजना उद्घाटनः दैनिक १२५० केजी बायोग्यासबाट चल्दैछ अब ‘ग्रिन–टेम्पो’

नेपालकै पहिलो ‘फोहरबाट ऊर्जा’ उत्पादन परियोजना उद्घाटनः दैनिक १२५० केजी बायोग्यासबाट चल्दैछ अब ‘ग्रिन–टेम्पो’: निर्माण सञ्चार, २० पुस, २०७८– धरान  । नेपालकै पहिलो ‘फोहरबाट ऊर्जा’ उत्पादन परियोजनाको उद्घाटन भएको छ । धरान उपमहानगरपालिकामा रहेको उक्त परियोजनाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । फोहोरलाई मोहोर बनाउने चर्चा धेरै चल�...