Friday, 28 February 2020

प्रचण्डको सकुनी चाल र पाण्डवहरुको एकता   :: Chakrapath.com

प्रचण्डको सकुनी चाल र पाण्डवहरुको एकता   :: Chakrapath.com: ।। कल्याण रोका ।।
हिजोबाट नेकपाभित्र बहुमत र अल्पमतको खेल शुरु भएको छ । चीनमा ४ बर्ष बसेर चीनियाँ कम्युनिष्ट पार्टीको अभ्यास र त्यसको नीति र नेतृत्वलाई नजीकबाट बुझेको मलाई नेकपाभित्र यो बेमौसममा बजेको बाजाले अलिकति आफैलाई चिमट्यो ।

Friday, 21 February 2020

Road Now with Whit Top||अब सडक कालोपत्रे हैन सेतो पत्रे गरौंः भत्केकुच्च...

देवकोटाबारे नयाँ तथ्यः देवकोटा कविमात्र थिएनन्|| क्यान्सरग्रस्त देवकोटाक...

सिमेन्टउद्योगलाई पोखरेलको प्रश्न- समस्या भयोभन्दै बाहिर दौडने हैन खाका स...

७० करोड कमिसन अडियो क्लिप प्रकरणः सञ्चारमन्त्री बास्कोटाको गयो पद !

७० करोड कमिसन अडियो क्लिप प्रकरणः सञ्चारमन्त्री बास्कोटाको गयो पद !: निर्माण सञ्चार, ८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा स्वीस एजेन्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रसँग भएको कुराकानीको अडियो क्लिप सार्वजनिक गरेपछि सार्वजनिक आलोचनाका पात्र बनेको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोट�%...

सिमेन्टउद्योगलाई पोखरेलको प्रश्न- समस्या भयोभन्दै बाहिर दौडने हैन खाका स...

देवकोटाबारे नयाँ तथ्यः देवकोटा कविमात्र थिएनन्|| क्यान्सरग्रस्त देवकोटाक...

Thursday, 20 February 2020

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा स्विस दूतावासको प्रष्टोक्तिः ‘लेनदेनबारे जानकारी र संलग्नता छैन’

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा स्विस दूतावासको प्रष्टोक्तिः ‘लेनदेनबारे जानकारी र संलग्नता छैन’: निर्माण सञ्चार, ८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा नेपाल एजेन्ट भनिएका विजय मिश्रले निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटासँग गरेको कमिसन बार्गेनिङ अडियो क्लिप बाहिरिएसँगै सिर्जित परिस्थिति प्रति आफ्नो ध्यान गम्भीर बने%E...

किमसन नपाएपछि अडियो टेप बाहिर दिने मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

किमसन नपाएपछि अडियो टेप बाहिर दिने मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन: निर्माण सञ्चार, ८ फागुन, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड बाहिर ल्याउने विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । 

समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्र�...

प्रधानमन्त्री ओलीको निर्देशन पछि बास्कोटाको राजिनामाः तर उनले भने, ‘नैतिकताका आधारमा राजिनामा दिएँ’

प्रधानमन्त्री ओलीको निर्देशन पछि बास्कोटाको राजिनामाः तर उनले भने, ‘नैतिकताका आधारमा राजिनामा दिएँ’: निर्माण सञ्चार, ८ फागुन, काठमाडौँ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो राजिनामालाई नैतिकाताको उपाधि दिएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत् सार्वजनिक गर्दै उनी आफैँले राजिनामा दिएको उल्लेख गरेका हुन् ।


उनले भने�%A...

७० करोड किमसन अडियो क्लिप प्रकरणः सञ्चारमन्त्री बास्कोटाको गयो पद !

७० करोड किमसन अडियो क्लिप प्रकरणः सञ्चारमन्त्री बास्कोटाको गयो पद !: निर्माण सञ्चार, ८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा स्वीस एजेन्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रसँग भएको कुराकानीको अडियो क्लिप सार्वजनिक गरेपछि सार्वजनिक आलोचनाका पात्र बनेको सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोट�%...

Sunday, 16 February 2020

कसरी उत्पन्न हुँन्छ गुत्वाकर्षणको तरङ्ग ? || What Is Gravitational Wave...

कसरी उत्पन्न हुँन्छ गुत्वाकर्षणको तरङ्ग ? || What Is Gravitational Wave...

‘परियोजना आधारमा ऋण प्रवाह नगरेसम्म उद्यमशिलताको विकास हुन सक्दैन्’ – माधव ढुंगेल

‘परियोजना आधारमा ऋण प्रवाह नगरेसम्म उद्यमशिलताको विकास हुन सक्दैन्’ – माधव ढुंगेल: निर्माण सञ्चार, ४ फागुन, सिन्धुली । युवालाई उद्यमशील र स्वरोजगार बन्न उत्प्रेरीत गर्ने उदेश्यले राष्ट्रिय युवा परिषद्ले फिक्कल गाउँपालीकामा गरेको कार्यक्रमा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले  परियोजना आधारमा ऋण प्रवाह नगरेसम्म उद्यमशिलताको विका�%...

Saturday, 15 February 2020

दैनिक ६ किलोमिटर सडक कालोपत्रे

दैनिक ६ किलोमिटर सडक कालोपत्रे: निर्माण सञ्चार,०४फागुन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक दिन ६ किलोेमिटरका दरले कालोपत्रे भइरहेको दावी गरेका छन् । शनिवार संसदमा सम्वोधन गदैं प्रधानमन्त्री ओलीले प्रतिदिन करिव ५.७ किलोमिटरका दरले मुलुकभर कालोपत्रे भइरहेको बताएका %...

Thursday, 13 February 2020

विभागलाई थाहै नदिई भत्काइन्छ सडक

विभागलाई थाहै नदिई भत्काइन्छ सडक: निर्माण सञ्चार,०१ फागुन,काठमाडौँ ।  कालोपत्र गरेको एक साता नपुग्दै ललितपुरको पुल्चोक–झम्सीखेल–सानेपा सडक भत्काउन थालिएको छ । पाइपलाइन मर्मत गर्न भन्दै डिभिजन सडक कार्यालय ललितपुरले एक साताअघि पिच गरेको उक्त सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड...

Gajendra|| घरानीयाहरु फेसनका रुपमा सिमेन्टमा छिरेका हुन् कि मापदण्डप्रति...

Monday, 10 February 2020

अब कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत फिर्ता

अब कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत फिर्ता: निर्माण सञ्चार, २८ माघ, काठमाडौं । कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् ।

अर्थमन्त्री युवराज खतिवडाले कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम�%A...

पूर्वसचिव कार्की पत्नी मुनाको उपचार क्रममा मृत्युः मुचुल्का तयार गर्दै प्रहरी

पूर्वसचिव कार्की पत्नी मुनाको उपचार क्रममा मृत्युः मुचुल्का तयार गर्दै प्रहरी: निर्माण सञ्चार, २७ माघ, काठमाडौं । सोमबार बिहानै आकस्मिक भएको घटना पछि उपचार क्रममा पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

ललितपुर सानेपास्थित निजी निवासमा घरको भन्छामा करिब ११ बजेतिर अचेत तथा रगत लतपत�%...

कोरोना अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्यो, डब्लुएचओ भन्छ, ‘आइसबर्गको टुप्पो मात्र हुनसक्छ, अझै सावधानी चाहिन्छ’

कोरोना अपडेटः ज्यान गुमाउनेको सङ्ख्या ९ सय नाघ्यो, डब्लुएचओ भन्छ, ‘आइसबर्गको टुप्पो मात्र हुनसक्छ, अझै सावधानी चाहिन्छ’: निर्माण सञ्चार, २७ माघ, एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोनाभाइसबाट आइतबारमात्रै ९७ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले भनेका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पनि यो संख्यालाई पुष्टि गरेको छ ।

कोरोना भाइरस गत डिसेम्ब�%...

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती भान्छामै अचेत अवस्थामाः कामदार चौधरी मृत फेला परे ! आत्महत्याको आशंका !

पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती भान्छामै अचेत अवस्थामाः कामदार चौधरी मृत फेला परे ! आत्महत्याको आशंका !: निर्माण सञ्चार, २७ माघ, काठमाडौं । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्की आफ्नै निजी निवासको भान्छामा रगतले लतपतिएको बेहोस अवस्थामा फेला परेकी छन् ।

ललितपुर सानेपास्थित निजी निवासमा उनलाई रगतले लतपतिएको अचेत अवस्थामा फेला पारिएको प्र%...

Saturday, 8 February 2020

शैलजालाई ‘सम्झदै’ इप्पानले गर्यो ३२ ऊर्जा उत्पादकलाई सम्मानः ‘श्रीनिका फाउन्डेसन’बाट १० लाख प्रदान

शैलजालाई ‘सम्झदै’ इप्पानले गर्यो ३२ ऊर्जा उत्पादकलाई सम्मानः ‘श्रीनिका फाउन्डेसन’बाट १० लाख प्रदान: निर्माण सञ्चार, २५ माघ, काठमाडौं । लोडसेडिङमुक्त नेपाल अभियानमा ऊर्जा उत्पादन मार्फत् योगदान पुराएका स्वतन्त्र ऊर्जा उत्पादकहरूलाई स्वदेशी ऊर्जा उत्पादकहरुको संस्था इप्पानले सम्मान गरेको छ ।

शुक्रबार राजधानी काठमाडौंमा आयोजित १८औं वार्षिक साधा�%...

काठमाडौंका सम्पदा पुनर्निर्माणको प्रगति देखेर राष्ट्रपति भण्डारी ‘उत्साही’

काठमाडौंका सम्पदा पुनर्निर्माणको प्रगति देखेर राष्ट्रपति भण्डारी ‘उत्साही’: निर्माण सञ्चार, २५ माघ, काठमाडौं । काठमाडौं उपत्यका भित्र यतिबेला सम्पदा क्षेत्रको पुनर्निर्माण भइरहेको छ । भूकम्प पछिको पाँचौ वर्ष लाग्दै गर्दा सम्पदा पुनिर्निर्माणले गति लिइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार पुनर्निर्माण भइरहे�%...

नेपालसामू अमेरिका हारेको क्षण ! ३५ रनले अमेरिका हार्दा उदाए कुशल मल्ल !

नेपालसामू अमेरिका हारेको क्षण ! ३५ रनले अमेरिका हार्दा उदाए कुशल मल्ल !: निर्माण सञ्चार, २५ माघ, काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुशल मल्लको अर्धशतक सहित नेपालले अमेरिकालाई ३५ रनले हराएको छ।

युवा अलराउण्डर कुशल मल्ल ओडीआई (एक दिवशीय) यस डेब्युमा उदाएका छन् । 

शनिबार कीर्तिपु�%B...

Friday, 7 February 2020

महाशिवरात्रि तयारीमा क्षेत्र विकास कोषः सुरक्षा र सेवामा समानता गर्न पर्यटनमन्त्रीको निर्देशन

महाशिवरात्रि तयारीमा क्षेत्र विकास कोषः सुरक्षा र सेवामा समानता गर्न पर्यटनमन्त्रीको निर्देशन: निर्माण सञ्चार, २४ माघ, काठमाडौं । फागुन ९ गते हुने महाशिवरात्रि पर्वको भव्य तयारीका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय सहित पशुपति क्षेत्र विकास कोष जुटेको छ ।

भ्रमण वर्ष पनि भएको हुनाले यो वर्षका धार्मिक सांस्कृति पर्वहरु अन्तर्राष्ट%...

Thursday, 6 February 2020

जाल्पादेवी माविले मनायो ६०औं वार्षिकोत्सवः प्रज्ञा र त्रिवीकै समयमा स्थापित विद्यालयहरुको कहिले हुन्छ स्तर विकास ?

जाल्पादेवी माविले मनायो ६०औं वार्षिकोत्सवः प्रज्ञा र त्रिवीकै समयमा स्थापित विद्यालयहरुको कहिले हुन्छ स्तर विकास ?: निर्माण सञ्चार, २३ माघ, काठमाडौं । संसारमै विश्वविद्यालयहरुको जन्मको इतिहास हेर्दै जाने हो भने पूर्वमा तक्षशीला र नालन्दा विश्वविद्यालय सर्वाधिक चर्चामा आउँछन् ।

जसको अस्तित्व आजभन्दा करिब २७ सय वर्षअघि नै यो पूर्वीय भूमिमा थियो । यी दुई विश्वविद्�%...

AEPC Energy Focus Results: एइपिसीको वार्षिक समीक्षाः ३४ लाख घरधुरी वैकल्...

Wednesday, 5 February 2020

बालुवाटार जग्गा हडप्ने मीनबहादुर गुरुङ २ वर्ष जेल जानसक्नेः ‘भाटभटेनी मालिक’विरुद्ध ५० करोड भ्रष्टाचार मुद्दा

बालुवाटार जग्गा हडप्ने मीनबहादुर गुरुङ २ वर्ष जेल जानसक्नेः ‘भाटभटेनी मालिक’विरुद्ध ५० करोड भ्रष्टाचार मुद्दा: निर्माण सञ्चार, २३ माघ, काठमाडौं । कुख्यात बालुवाटार जग्गा प्रकरणमा भाटभटेनी डेभलपमेन्ट प्रालिका सञ्चालक समेत रहेका धनाढ्या मीनबहादुर गुरुङविरुद्ध विशेष अदालतले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनी सहित सरकारी जग्गा आफ्नो नाउँमा पार्ने हर्कत गर%E...

ललितानिवास जग्गा प्रकरणः सिआइबीले छुट्टै मुद्दा चलाउने तयारी

ललितानिवास जग्गा प्रकरणः सिआइबीले छुट्टै मुद्दा चलाउने तयारी: निर्माण सञ्चार, २३ माघ, छापा विशेष । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा छुट्टै मुद्दा दर्ता गर्ने भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनालाई विपक्षी बनाउ�%8...

बालुवाटार जग्गाप्रकरणः ‘हाइप्रोफाइल’माथि सुरु भयो भ्रष्टाचार मुद्दाः कसले कति गरे भ्रष्टाचार ? (आरोपपत्र सहित)

बालुवाटार जग्गाप्रकरणः ‘हाइप्रोफाइल’माथि सुरु भयो भ्रष्टाचार मुद्दाः कसले कति गरे भ्रष्टाचार ? (आरोपपत्र सहित): निर्माण सञ्चार, २३ माघ, छापा विशेष । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार �%...

एइपिसीको वार्षिक समीक्षाः ३४ लाख घरधुरी वैकल्पिक ऊर्जाबाट लाभान्वित

एइपिसीको वार्षिक समीक्षाः ३४ लाख घरधुरी वैकल्पिक ऊर्जाबाट लाभान्वित: निर्माण सञ्चार, २२ माघ, काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ‘एइपिसी’ले कार्यकारी निर्देशक मधुसूधन अधिकारीको १ वर्षको कार्यअवधिमा हासिल गरेका उपलब्धीहरु समीक्षा गरेको छ । 

बुधबार ललितपुरको खुमटारस्थित कार्यालयमा ‘एइपिसी’ले सञ्चार साक्�%A...

Tuesday, 4 February 2020

वैशाखमा सम्पन्न गर्ने लक्ष्य सहित यसरी हुँदैछ रानीपोखरी पुनर्निर्माण

वैशाखमा सम्पन्न गर्ने लक्ष्य सहित यसरी हुँदैछ रानीपोखरी पुनर्निर्माण: निर्माण सञ्चार, २० माघ, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणलाई तीव्रता दिएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माण वैशाखमा सक्ने प्राधिकरणको लक्ष्य छ ।

रानीपोखरी र ब�%B...

कोरोना भाइरसको पनि हुन्छ यसरी सफल उपचार !

कोरोना भाइरसको पनि हुन्छ यसरी सफल उपचार !: निर्माण सञ्चार, २० माघ, काठमाडौं । विश्वभर त्रासमय वातावरणको सृजना गराइरहेको कोरोना भाइरसका एक बिरामीको एन्टिभाइरल औषधिको संयोजनबाट थाइल्यान्डका चिकित्सकले सफल उपचार गरेका छन्।
 
स्वास्थ्य मन्त्रालयले आइतबार दिएको ब्रिफिङअनुसार बैंककस्थित राजव�%...

दुई हजार एकानब्बेवटा पुल निर्माणाधीन

दुई हजार एकानब्बेवटा पुल निर्माणाधीन:  निर्माण सञ्चार,माघ २१,काठमाडौँ ।  प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले देशभरका नाजुक पुलहरूको प्रतिवेदन पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

डिजाइनमा समस्या भएका, निर्माण व्यवसायीका कारण अलपत्र परेका र काबुबाहिरको अवस्थामा पुगेका �...

कोटेश्वर–जडीबुटी जाम हटाउन लेन थप्ने तयारी, तिन महिनाभित्रै काम सुरु हुने

कोटेश्वर–जडीबुटी जाम हटाउन लेन थप्ने तयारी, तिन महिनाभित्रै काम सुरु हुने: निर्माण सञ्चार, २० माघ, काठमाडौं । राजधानीमा बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सडक विभागले कोटेश्वर–जडीबुटी क्षेत्रको जाम हटाउन लेन थप्ने तयारी गरिरहेको छ ।

राजधानीको सबैभन्दा बढि सवारी जाम पर्ने कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक जामको अन्त्य गर्न %...

चिनियाँ अध्ययन प्रतिवेदनले भन्योः ‘टोखा–नुवाकोट सुरुङमार्ग सम्भव छ’

चिनियाँ अध्ययन प्रतिवेदनले भन्योः ‘टोखा–नुवाकोट सुरुङमार्ग सम्भव छ’: निर्माण सञ्चार, २१ माघ, काठमाडौं । काठमाडौं उपत्यकालाई कम समय र दूरीमा चीनको सिमाना रसुवागढीसँग जोड्ने उद्देश्यसहित प्रस्तावित राजधानीको टोखा–नुवाकोट सुरुङमार्ग प्राविधिक रुपमा सम्भव देखिएको छ ।

चिनियाँ प्राविधिक टोलीले एक महिना लगाएर गरेको प्र�...

धरहरा पुनर्निर्माणमा तीव्रता, सातौं तला ढलान अन्तिम चरणमा

धरहरा पुनर्निर्माणमा तीव्रता, सातौं तला ढलान अन्तिम चरणमा: निर्माण सञ्चार, २१ माघ, काठमाडौं ।  २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक धरहराको पुनर्निर्माणले तीव्रता पाएको छ । 

विभिन्न बाधाव्यवधानका बावजुत निकै ढिला गरी सुरु भएको पुनर्निमाणले अहिले गति लिएको हो ।
हालसम्म ४५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको ...

ओम हस्पिटलले पनि सुरु गर्यो ‘विपन्न नागरिकको उपचार सेवा’ सुरु

ओम हस्पिटलले पनि सुरु गर्यो ‘विपन्न नागरिकको उपचार सेवा’ सुरु: निर्माण सञ्चार, २१ माघ, काठमाडौं । क्यानसर रोग सम्बन्धि ओम हस्पिटल एन्ड रिसर्च सेन्टर लिमिटेडले सचेतना कार्यक्रम गरेको छ । 

विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार हस्पिटलले मुलुकभर बढ्दै गइरहेको क्यानसर रोगको न्यूनीकरण सम्बन्धित सचेतना कार्यक्रम �%A...

History of Nepal Academy|| के हो नेपाल प्रज्ञाप्रतिष्ठान ? कसरी जन्मियो,...

एफक्यानको पहिलो एक्स्पोः बिल्डटेक आइडिया कस्को, कस्तो रह्यो प्रदर्शनी, क...

समाचार प्रभावः पैसा नभएर ‘स्तन क्यान्सर’ उपचार गर्ननपाएकी पुम्फा दमाईंको...

बन्दै छ धरहराः कहिलेसम्म ? कसरी उठ्दैछ हाम्रो ‘धरोहर’, हाम्रो धरहरा ? Re...

पुरानो स्कुलको पुनर्निर्माणः १९ महिनामै यस्तो बन्यो ‘दरबार हाई स्कुल’|Da...