विभागलाई थाहै नदिई भत्काइन्छ सडक: निर्माण सञ्चार,०१ फागुन,काठमाडौँ । कालोपत्र गरेको एक साता नपुग्दै ललितपुरको पुल्चोक–झम्सीखेल–सानेपा सडक भत्काउन थालिएको छ । पाइपलाइन मर्मत गर्न भन्दै डिभिजन सडक कार्यालय ललितपुरले एक साताअघि पिच गरेको उक्त सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड...
No comments:
Post a Comment