पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती भान्छामै अचेत अवस्थामाः कामदार चौधरी मृत फेला परे ! आत्महत्याको आशंका !: निर्माण सञ्चार, २७ माघ, काठमाडौं । पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्की आफ्नै निजी निवासको भान्छामा रगतले लतपतिएको बेहोस अवस्थामा फेला परेकी छन् ।
ललितपुर सानेपास्थित निजी निवासमा उनलाई रगतले लतपतिएको अचेत अवस्थामा फेला पारिएको प्र%...
No comments:
Post a Comment