खरिद ऐनसम्बन्धी पढ्नै पर्ने आलेखः ‘सार्वजनिक खरिद ऐन साँच्चै विकास विरोधी वा विकासको बाधक नै हो त ?’: निर्माण सञ्चार, १४ असोज, खरिद ऐन तथा पूर्वाधार विकास बहस शृंखला–५ ।
पृष्ठभूमि
सार्वजनिक खरिद ऐन, २०६३ जारी हुनुभन्दा अघिसम्म आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ मा भएको 'सरकारी खरिद तथा सार्वजनिक कार्य सम्बन्धी व्यवस्था' बमोजिम सार्वजनिक निक%E...
Wednesday, 30 September 2020
Tuesday, 29 September 2020
काठमाडौंं उपत्यका कोरोना ‘हटस्पट’, १५१३ नयाँ संक्रमितमध्ये उपत्यकाकै मात्र आधाभन्दा बढी ९३४ संक्रमित !
काठमाडौंं उपत्यका कोरोना ‘हटस्पट’, १५१३ नयाँ संक्रमितमध्ये उपत्यकाकै मात्र आधाभन्दा बढी ९३४ संक्रमित !: निर्माण सञ्चार, १३ असोज, काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनिरहेको छ । पछिल्लो २४ घण्टामा १५१३ जना नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।
त्यसमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यका भित्र पुष्टि भएको छ । काठमाडौं उपत्यका�%A...
त्यसमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यका भित्र पुष्टि भएको छ । काठमाडौं उपत्यका�%A...
Sunday, 27 September 2020
सरकारले थाल्यो निर्माण कम्पनीलाई पदक सहितको ‘उच्च’ सम्मानः ‘समयभित्रै गुणस्तरीय काम’ गरेकोमा सगुन कन्स्ट्रक्सनलाई ‘प्रदेश रत्न’
सरकारले थाल्यो निर्माण कम्पनीलाई पदक सहितको ‘उच्च’ सम्मानः ‘समयभित्रै गुणस्तरीय काम’ गरेकोमा सगुन कन्स्ट्रक्सनलाई ‘प्रदेश रत्न’: निर्माण सञ्चार, ११ असोज, काठमाडौं ।
पछिल्ला दिनमा सबैभन्दा बदनाम उद्योग कुनै छ भने त्यो निर्माण उद्योग नै हो । तर, अब दिन यस्ता पनि सुरु भएका छन्, अब सबैभन्दा इज्जतदार पेसा कुन बन्दैछ भन्ने कसैले प्रश्न गर्छ भने, त्यो पनि ‘कन्स्ट्रक्सन’ पेसा नै बन्दैछ भन�%...

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. लामिछाने: ‘सबैलाई समेटेर जानु छ, विश्वविद्यालयलाई सफल बनाउनु छ’
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. लामिछाने: ‘सबैलाई समेटेर जानु छ, विश्वविद्यालयलाई सफल बनाउनु छ’: निर्माण सञ्चार, ११ असोज ०७७, काठमाडौं ।
नेपाल संस्कृत विश्वविद्यालयका लागि उपकुलपतिमा प्रा.डा यादवप्रसाद लामिछाने नियुक्त भएका छन् । विश्विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा लामिछानेलाई आइतबार नियुक्ति गरेका हुन् ।&nb...

Saturday, 26 September 2020
‘बदमासी गर्ने कन्ट्र्याक्टर, दोष प्रधानमन्त्रीको टाउकोमा ?’ मन्त्री नेम्वाङले भने, ‘पूर्वपश्चिम रेल सञ्चालन भएरै छाड्छ, ढुक्क हुनुहोस्’
‘बदमासी गर्ने कन्ट्र्याक्टर, दोष प्रधानमन्त्रीको टाउकोमा ?’ मन्त्री नेम्वाङले भने, ‘पूर्वपश्चिम रेल सञ्चालन भएरै छाड्छ, ढुक्क हुनुहोस्’: निर्माण सञ्चार, ११ असोज, पाँचथर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनमा आसँगै चर्चा चुलिदै गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले पूर्वाधार क्षेत्रमा भइरहेका विकृतिलाई लिएर सरकार र प्रधानमन्त्रीका ओलोचना गर�...
Friday, 25 September 2020
चालू आर्थिक वर्षका दुई महिनाले घटायो वैदेशिक व्यापार घाटाः २४.९३ प्रतिशतले गिराओट, आयात घट्यो २२ प्रतिशतले, निर्यातमा वृद्धि
चालू आर्थिक वर्षका दुई महिनाले घटायो वैदेशिक व्यापार घाटाः २४.९३ प्रतिशतले गिराओट, आयात घट्यो २२ प्रतिशतले, निर्यातमा वृद्धि: निर्माण सञ्चार, ९ असोज, २०७७, काठमाडौं । भन्सार विभागले सावैजनिक गरेको चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो दुई महिनामा वस्तु आयातमा उच्च गिरावट देखिएको छ ।
विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको द%...
विभागका अनुसार भदौ महिनामा अघिल्लो आर्थिक वर्षको भदौसम्मको तुलनामा २२.०७ प्रतिशतले आयात घटेको द%...
Sunday, 20 September 2020
कोरोनाले बन्द भएको उडान भोलिबाट खुल्ने, यात्रुले पुरा गर्नुपर्नेछ यी प्रक्रिया
कोरोनाले बन्द भएको उडान भोलिबाट खुल्ने, यात्रुले पुरा गर्नुपर्नेछ यी प्रक्रिया: निर्माण सञ्चार, ४ असार,काठमाडौं । झण्डै ६ महिनापछि आफ्ना मागअनुसार नै उडान गर्न पाउने भएपछि वायुसेवा सञ्चालकहरुमा खुसी छाएको छ । भोलिदेखि आन्तरिक उडानका लागि सबै तयारी पुरा भएको वायु सेवा सञ्चालक संघका उपाध्यक्ष अनोज रिमालले जानकारी दिए ।
सरकारले ५%...
सरकारले ५%...
आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा ७६७ संक्रमित
आइतबार थप १३२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, उपत्यकामा ७६७ संक्रमित: निर्माण सञ्चार, ४ असार,काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा १३२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको &...
Friday, 18 September 2020
नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै २०२० नयाँ संक्रमित,उपत्यकामा ८५९ संक्रमित
नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै २०२० नयाँ संक्रमित,उपत्यकामा ८५९ संक्रमित: निर्माण सञ्चार, २ असोज,काठमाडौं । विश्वमहामारीको रुपमा रहेको कोरोना भाइरसका कारण नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो। यससँगै देशभर संक्�%...

आइपुग्यो रेलः बन्द भएको ६ वर्षपछि जनकपुरधामबाट रेल सञ्चालन सुरु !
आइपुग्यो रेलः बन्द भएको ६ वर्षपछि जनकपुरधामबाट रेल सञ्चालन सुरु !: निर्माण सञ्चार, ०२ असोज २०७७ । जनकपुर । चीरप्रतीक्षित जनकपुर–जयनगर रेल शुक्रबार जनकपुरधाम आइपुगेको छ। रेल आएको दृश्य हेर्न ओइरिएका नेपालीहरु खुसीले गद्गद् भएका छन् ।
यस अघि करिब ६ वर्ष अघि यो रेलसेवा बन्द भएको थियो, जुन नेपालको एक मात्र जनकपुर जयनग�%...
यस अघि करिब ६ वर्ष अघि यो रेलसेवा बन्द भएको थियो, जुन नेपालको एक मात्र जनकपुर जयनग�%...
Tuesday, 15 September 2020
एडिबीको प्रक्षेपणः चालू आवमा नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत, आउने वर्ष नै अर्थतन्त्र माथि उठ्ने
एडिबीको प्रक्षेपणः चालू आवमा नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत, आउने वर्ष नै अर्थतन्त्र माथि उठ्ने: निर्माण सञ्चार, ३० भदौ, काठमाडौं । कोरोना महामारी अघि नेपाल सरकारले मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारीमा हुने अनुमान गरेको थियो ।
तर, महामारीले खुम्चिन पुगेको अर्थतन्त्र अब चालू आवका लागि मात्र १.५ प्रतिशत कायम हुने अनुमान गरिएको छ । नेपालका ल�%...
तर, महामारीले खुम्चिन पुगेको अर्थतन्त्र अब चालू आवका लागि मात्र १.५ प्रतिशत कायम हुने अनुमान गरिएको छ । नेपालका ल�%...
जगदम्बाको ‘कमसल’ स्टिल उत्पादन गर्ने के थियो नक्कली काइदा? दशकौंदेखि मुलुक र उपभोक्ता ठगिए, बल्ल कारबाही !
जगदम्बाको ‘कमसल’ स्टिल उत्पादन गर्ने के थियो नक्कली काइदा? दशकौंदेखि मुलुक र उपभोक्ता ठगिए, बल्ल कारबाही !: निर्माण सञ्चार, ३० भदौ, काठमाडौं । नेपाली छड इन्डस्ट्रिजमा जगदम्बा ग्रुपको काम विगत दशकदेखि नै उपभोक्ता ठगीमा केन्द्रित थियो । भूकम्प लगत्तै कवाडी पेलेर निस्कने पाताबाट छड बनाएबारे ‘ब्रेकिङ’ भएपनि यसमाथि खासै कारबाही गरिएको थिएन । दशकौंदेखि मुलुक �...
आफ्नै अस्पतालको लापरबाहीले डाक्टरको मृत्यु
आफ्नै अस्पतालको लापरबाहीले डाक्टरको मृत्यु: निर्माण सञ्चार,३० भदौँ,काठमाडौँ ।
के भएको थियो ?
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरबाही र त्रुटि गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका एक चिकित्कसलाई कारबाही ...

Monday, 14 September 2020
‘अनसन केशी’ बनिसके डा गोविन्द केसीः १९औँ सत्याग्रह फेरि जुम्लाबाटै सुरु
‘अनसन केशी’ बनिसके डा गोविन्द केसीः १९औँ सत्याग्रह फेरि जुम्लाबाटै सुरु: निर्माण सञ्चार, २९ भदौ, जुम्ला । प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा सुधार सहितका ६ वटा माग गर्दै कोरोना कहरका बीच जुम्लामा १९ औँ सत्याग्रह शुरु गरेका छन् ।
यसअघि कोरोना संक्रमणलाई मध्यनजर गर्दै दुईपटक स्थगीत गरेका डा.केसीले सोमबारबाट%2...
यसअघि कोरोना संक्रमणलाई मध्यनजर गर्दै दुईपटक स्थगीत गरेका डा.केसीले सोमबारबाट%2...
ओम्नी समूह सहितः अरुण कन्स्ट्रक्सन र विटी/टौदह/फस्कु जेभी कालोसूचीमा
ओम्नी समूह सहितः अरुण कन्स्ट्रक्सन र विटी/टौदह/फस्कु जेभी कालोसूचीमा: निर्माण सञ्चार, २९ भदौ, २०७७ । कोरोना महामारीका बेला स्वास्थ्य उपकरण खरिदमा विवादित बनेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबिसिआई) लाई सरकारले कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्�...
सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्�...
Sunday, 13 September 2020
राष्ट्रपतिसँग परिसंघको छलफल
राष्ट्रपतिसँग परिसंघको छलफल: निर्माण सञ्चार, २८ भदौ, काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकाररुले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा समसामयिक विषयमा छलफल गरेका छन् । विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्%...
कालिकोटमा डेढ करोडको कोभिड विशेष अस्पताल संचालन
कालिकोटमा डेढ करोडको कोभिड विशेष अस्पताल संचालन: निर्माण सञ्चार, २८ भदौ, कर्णाली प्रदेश । कालिकोटमा कोरोना विशेष अस्पताल संचालनमा आएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्ला मध्य पहिलो जिल्लाका रुपमा कालिकोटमा ५४ शैयाको कोभिड विशेष अस्पताल संचालनमा आएको हो । उक्त कोभिड विशेष अस्पतालको आईतबार कर्णाली �%...
कर्णाली प्रदेशका १० वटै जिल्ला मध्य पहिलो जिल्लाका रुपमा कालिकोटमा ५४ शैयाको कोभिड विशेष अस्पताल संचालनमा आएको हो । उक्त कोभिड विशेष अस्पतालको आईतबार कर्णाली �%...
Friday, 11 September 2020
रेल्वे ठेक्का रद्द भए पछि उब्जिएका प्रश्नहरु
रेल्वे ठेक्का रद्द भए पछि उब्जिएका प्रश्नहरु: निर्माण सञ्चार, २६ भदौ, विचार/आलेख ।
पृष्ठभूमि- रेल्वे विभागले काकडभिट्टा-इनरुवा खण्डको रेल मार्गको ट्र्याक बेड निर्माणको लागि २०७७ असार १४ र १७ मा सूचना प्रकाशित गरी निकालेको टेण्डर, सार्वजनिक तहमै विवादित भएपछि, बोलपत्रदातालाई निर्देशनको दफा ३७.१ �...

Wednesday, 9 September 2020
मल खरिदको ठेक्का रद्द : कसरी तिराउने १ अर्ब ८९ करोड ?
मल खरिदको ठेक्का रद्द : कसरी तिराउने १ अर्ब ८९ करोड ?: निर्माण सञ्चार,२४ भदौँ,काठमाडौँ । समयमै मल आयात नगरेको भन्दै शैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिको ठेक्का सम्झौता रद्द भयो । कृषि सामग्री कम्पनी लिमिटेडले दुई कम्पनीको ९ करोड ४४ लाख रुपैयाँ जफत गर्ने निर्णय गर्यो । तर असुल्नैपर्ने %...
Tuesday, 8 September 2020
मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा ३९६ संक्रमित
मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा ३९६ संक्रमित: निर्माण सञ्चार,२३ भदौ, काठमाडौं । मंगलबार थप ९०२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिए ।%2...
रेलविभागको ‘खोटी’ कामः ‘अनुभव बिनै ठेक्का पाउनु पर्छ’ भन्दै मुद्दा हाल्ने निर्माण कम्पनीलाई पनि लाग्नु पर्छ अब लाज !
रेलविभागको ‘खोटी’ कामः ‘अनुभव बिनै ठेक्का पाउनु पर्छ’ भन्दै मुद्दा हाल्ने निर्माण कम्पनीलाई पनि लाग्नु पर्छ अब लाज !: निर्माण सञ्चार, २३ भदौ, समाचार टिप्पणी । नेपालमा हुने गरेका ठूला ठेक्काहरुमा सम्बन्धित विभागहरुले सरकारकै मुखमा कालो दाग लाग्ने गरी काँचो शैलीमा काम गरेर जग हँसाएको यो पहिलो पटक होइन ।
रेल विभागले यस पटक त्यस्तै ग¥यो । ऐनले व्यवस्था गरेको प्रक्रिया न%...
रेल विभागले यस पटक त्यस्तै ग¥यो । ऐनले व्यवस्था गरेको प्रक्रिया न%...
Friday, 4 September 2020
कोरोना झनै फैलदोः काठमाडौं उपत्यकामा १४ को मृत्यु, ४५४ थपिए संक्रमित, देशैभर हालसम्मकै धेरै १३५९
कोरोना झनै फैलदोः काठमाडौं उपत्यकामा १४ को मृत्यु, ४५४ थपिए संक्रमित, देशैभर हालसम्मकै धेरै १३५९: निर्माण सञ्चा,१९ भदौ, काठमाडौं । विश्वमहामारीको रुपमा रहेको कोरोनाभाइरसका कारण देशभर थप १३ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा महिला ४६४ र पुरुष ८९५ रहेका छन् । यससँगै देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको शुक्रबारको �%...
Thursday, 3 September 2020
आइसोलेसन केन्द्र निर्माणमा केन्द्रित यी हुन् दश स्थानीय तह
आइसोलेसन केन्द्र निर्माणमा केन्द्रित यी हुन् दश स्थानीय तह: निर्माण सञ्चार १८ भाद्र, काठमाडौं । उपत्यकाका दश स्थानीय तहहरु पिसिआर परिक्षण र आइसोलेसन केन्द्र निर्माणमा केन्द्रित भएका छन् ।
उपत्यकामा बढ्दै गइरहेको कोरोना संक्रमितको अवस्थालाई ध्यानमा राख्दै संक्रमण रोकथाम र नियन्त्रणका लागि चेतनामुलक विभि�%...
उपत्यकामा बढ्दै गइरहेको कोरोना संक्रमितको अवस्थालाई ध्यानमा राख्दै संक्रमण रोकथाम र नियन्त्रणका लागि चेतनामुलक विभि�%...
Wednesday, 2 September 2020
नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै ११२० नयाँ संक्रमित, काठमाडौंमा मात्रै ३८८
नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै ११२० नयाँ संक्रमित, काठमाडौंमा मात्रै ३८८: निर्माण सञ्चार, १७ भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।जसमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उन�%...
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उन�%...
Subscribe to:
Comments (Atom)