नेपालमा कोरोना स्थिति भयावहः देशैभर पुष्टि भए हालसम्मकै धेरै ११२० नयाँ संक्रमित, काठमाडौंमा मात्रै ३८८: निर्माण सञ्चार, १७ भदौ,काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।जसमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उन�%...
No comments:
Post a Comment