काठमाडौंं उपत्यका कोरोना ‘हटस्पट’, १५१३ नयाँ संक्रमितमध्ये उपत्यकाकै मात्र आधाभन्दा बढी ९३४ संक्रमित !: निर्माण सञ्चार, १३ असोज, काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनिरहेको छ । पछिल्लो २४ घण्टामा १५१३ जना नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।
त्यसमध्ये आधा भन्दा बढी काठमाडौं उपत्यका भित्र पुष्टि भएको छ । काठमाडौं उपत्यका�%A...
No comments:
Post a Comment