Saturday, 27 June 2020
कसरी भयाे चीन यत्ति शक्तिशाली ? || How china became a super-powerful cou...
कसरी भयाे चीन यत्ति शक्तिशाली ? || How china became a super-powerful cou...
Tuesday, 16 June 2020
Friday, 5 June 2020
‘अबको आवश्यकताः नयाँ खरिद ऐन’– निर्माण व्यवस्थापन विज्ञ डा अधिकारी
‘अबको आवश्यकताः नयाँ खरिद ऐन’– निर्माण व्यवस्थापन विज्ञ डा अधिकारी: सरकार ठीक यही बेला संसदमा ‘सार्वजनिक खरिद ऐन २०६३लाई संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेर ऐन संशोधन प्रक्रियामा प्रवेश गरिसकेको छ । यसलाई लिएर पक्ष विपक्ष, पाउने गुमाउने आदि विषयमा केन्द्रित भई बहस सुरु भइसकेको छ ।
तर, मुलुकको राजकीय र शासकीय संरचनाम%...
तर, मुलुकको राजकीय र शासकीय संरचनाम%...
Thursday, 28 May 2020
Saturday, 2 May 2020
‘खुमलटारदेखि भैंसेपाटीसम्म’का सबैले गरे आत्मालोचनाः प्रतिनिधि सभामा वामदेवलाई लैजाने निर्णयले टर्यो संकट !
‘खुमलटारदेखि भैंसेपाटीसम्म’का सबैले गरे आत्मालोचनाः प्रतिनिधि सभामा वामदेवलाई लैजाने निर्णयले टर्यो संकट !: निर्माण सञ्चार, २० वैशाख, काठमाडौं । लकडाउन सुरु भएदेखि नै सतहमा देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तर संघर्षको यो ‘च्याप्टर’ लगभग ‘क्लोज’ भएको छ ।
शनिबार साँझ बसेको सचिवालय बैठकमा सबै नेताले आ–आफ्ना कमजोरी सच्या�%8...
शनिबार साँझ बसेको सचिवालय बैठकमा सबै नेताले आ–आफ्ना कमजोरी सच्या�%8...
स्थलगत रिपोर्ट: कष्टकर मजदुर महिलाको दैनिकी- ‘मजदुरको सरकार’, यता पनि हेर्ने कि !
स्थलगत रिपोर्ट: कष्टकर मजदुर महिलाको दैनिकी- ‘मजदुरको सरकार’, यता पनि हेर्ने कि !: निर्माण सञ्चार, २० वैशाख, जुम्ला । निर्माण संञ्चार स्थलगत रिपोर्ट:
फाँचु दमाई संघर्षको अर्काे नाम हो । उमेरले साँढे ६ दशक कटीसकेकी उनी अहिले पनि ज्याला मजदुरीबाटै परिवार पाल्छिन् । तातोपानी गाउँपालिका ५ बस्ने फाँचुको जिउने साहारा नै गिट्टी कुट्ने हो %...
फाँचु दमाई संघर्षको अर्काे नाम हो । उमेरले साँढे ६ दशक कटीसकेकी उनी अहिले पनि ज्याला मजदुरीबाटै परिवार पाल्छिन् । तातोपानी गाउँपालिका ५ बस्ने फाँचुको जिउने साहारा नै गिट्टी कुट्ने हो %...
Subscribe to:
Comments (Atom)