स्थलगत रिपोर्ट: कष्टकर मजदुर महिलाको दैनिकी- ‘मजदुरको सरकार’, यता पनि हेर्ने कि !: निर्माण सञ्चार, २० वैशाख, जुम्ला । निर्माण संञ्चार स्थलगत रिपोर्ट:
फाँचु दमाई संघर्षको अर्काे नाम हो । उमेरले साँढे ६ दशक कटीसकेकी उनी अहिले पनि ज्याला मजदुरीबाटै परिवार पाल्छिन् । तातोपानी गाउँपालिका ५ बस्ने फाँचुको जिउने साहारा नै गिट्टी कुट्ने हो %...
No comments:
Post a Comment