Saturday, 2 May 2020

‘खुमलटारदेखि भैंसेपाटीसम्म’का सबैले गरे आत्मालोचनाः प्रतिनिधि सभामा वामदेवलाई लैजाने निर्णयले टर्‍यो संकट !

‘खुमलटारदेखि भैंसेपाटीसम्म’का सबैले गरे आत्मालोचनाः प्रतिनिधि सभामा वामदेवलाई लैजाने निर्णयले टर्‍यो संकट !: निर्माण सञ्चार, २० वैशाख, काठमाडौं । लकडाउन सुरु भएदेखि नै सतहमा देखिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तर संघर्षको यो ‘च्याप्टर’ लगभग ‘क्लोज’ भएको छ ।

शनिबार साँझ बसेको सचिवालय बैठकमा सबै नेताले आ–आफ्ना कमजोरी सच्या�%8...

No comments:

Post a Comment