नकेपा नेतालाई युवाहरुको खुला पत्रः ‘मदन र मनमोहनपछि कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने र देशकै पहिलो शक्ति बनाउने नेता ओली, के कारणले अनुचित ?: अर्काे आमनिर्वाचन अगावै प्रधानमन्त्री हटाएर जनताले के भन्लान् भन्ने पनि छैन तपाईहरुलाई ! संसदीय लोकतन्त्र, त्यसमा पनि सुधारिएको लोकतन्त्रको विधि यही हो ? कतै विधिकै कुरा गरेर हामी विधि र पद्धति ध्वस्त गर्दै भावी सन्ततीको भाग्यमाथि धावा बोलिरहेका त छ�...
No comments:
Post a Comment