Tuesday, 10 March 2020

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट ! विप्लव समूहले 'विष्फोट' गराएको 'अनुमान'

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट ! विप्लव समूहले 'विष्फोट' गराएको 'अनुमान': निर्माण सञ्चार, २८ फागुन, काठमाडौं । पूर्वसञ्चार मन्त्री गोकुल बाँस्कोटाको घरमा ‘शक्तिशाली’ बम विष्फोट भएको छ । भक्तपुरको लोकन्थलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको उनको घरमा बुधबार बिहान ७ः४५ बजेतिर बम विस्फोट भएको भक्तपुर प्रहरीले ज�%...

No comments:

Post a Comment