यूएईमा दुई नेपालीमा देखियो कोरोनाः फ्रान्स, स्पेन र जर्मनीलाई ‘अन–अराइभल’ भिसा नदिने सरकारको निर्णय: निर्माण सञ्चार, २६ फागुन, काठमाडौं । विश्वभर फैलिरहेको कोरोना भइरस (कोभिड–१९) को संक्रमण संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका २ नेपालीमा देखिएको छ ।
त्यहाँका सरकारी अधिकारीहरुका अनुसार २ नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको हो । यस कुरालाई त्यहाँको स्�...
No comments:
Post a Comment