Monday, 2 March 2020

पूर्व कानुनमन्त्री तामाङ भन्छन्, ‘गाँजा अर्बमा हैन खर्बमा लिनदिन हुने वस्तु हो, यसले नेपाललाई मगन्ते युगबाट मुक्त गर्नसक्ने छ’ (विधेयक सहित)

पूर्व कानुनमन्त्री तामाङ भन्छन्, ‘गाँजा अर्बमा हैन खर्बमा लिनदिन हुने वस्तु हो, यसले नेपाललाई मगन्ते युगबाट मुक्त गर्नसक्ने छ’ (विधेयक सहित): निर्माण सञ्चार, १० फागुन, काठमाडौं । ‘शिवजीको बुटी’ का रुपमा शिवरात्रीमा गाँजा तान्न अक्सर नेपाली युवाहरु पशुपति धाउने र जोगी खोज्ने गर्छन् । शिवरात्रि आयो भने त गाँजा रात्रि सरह नै संस्कृति बनिसकेको नेपाली समाजमा गाँजालाई सांस्कृतिक रुपले मात्रै ह...

No comments:

Post a Comment