कोरोना नियन्त्रण गर्न सरकारले मगायो चीन र भारतबाट ३५ प्रकारका उपचार औजारः के के हुन् ?: निर्माण सञ्चार, १० चैत, काठमाडौं । कोरोना महामारी नियन्त्रण गर्न चिनियाँ सरकारले गरेको प्रस्ताव स्वीकार गर्दै नेपाल सरकारले चीनबाट १९ प्रकारका उपचार उपकरण मागाएको छ ।
त्यस्तै, छिमेकी भारतसँग पनि विभिन्न १६ प्रकारकार उपचार उपकरण मगाएको छ। सार्क राष...
No comments:
Post a Comment