Wednesday, 11 March 2020

विश्वमै ‘स्वास्थ्य आपतकाल’ पुष्टि गर्दै विश्वस्वास्थ्य संगठनले घोषणा गर्योः कोरोनालाई ‘विश्व महामारी’, कुन देशमा कस्तो छ डाटा ?

विश्वमै ‘स्वास्थ्य आपतकाल’ पुष्टि गर्दै विश्वस्वास्थ्य संगठनले घोषणा गर्योः कोरोनालाई ‘विश्व महामारी’, कुन देशमा कस्तो छ डाटा ?: निर्माण सञ्चार, २८ फागुन, काठमाडौं । एक सय १५ देशमा फैलिइसकेको भनिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई विश्व स्वास्थ्य संगठनले ‘विश्व महामारी’ घोषित गरेको छ ।

विश्व महामारीका रुपमा गरिने यसखाले घोषणाले विश्वभरि नै स्वास्थ्य आपतकालको स्थिति पैदा �%A...

No comments:

Post a Comment