Tuesday, 10 March 2020

युरोपमा उच्च अधिकारीमा कोरोना सङक्रमणः बेलायती सहायक स्वास्थ्यमन्त्रीदेखि फ्रान्सका संस्कृतिमन्त्रीसम्म कोरोनाको सिकार

युरोपमा उच्च अधिकारीमा कोरोना सङक्रमणः बेलायती सहायक स्वास्थ्यमन्त्रीदेखि फ्रान्सका संस्कृतिमन्त्रीसम्म कोरोनाको सिकार: निर्माण सञ्चार,२८ फागुन, काठमाडौँ । बेलायतकी सहायक स्वास्थ्यमन्त्री नदिन डोरिसले आफू  कोरोना भाइरस कोभिड–१९ को सङक्रमित भएको बताएकी छन् ।  कोभिड–१९ को संक्रमण पुष्टि भएपछि आफू चिकित्सकको सल्लाहमा घरमै ‘सेल्फ आइसोलेसन’ मा बसेको उनले बताएकी छिन् ।

�%...

No comments:

Post a Comment