चिनियाँ उपकरण खरिद प्रकरणः ओम्नीसँगको सम्झौता तोडियो, ५ करोड धरौटी पनि जफत, बिहीबार नयाँ टेन्डर खुल्ने: निर्माण सञ्चार, १९ चैत, ०७६, काठमाडौं । धरौटीका रुपमा राखिएको ५ करोड रुपियाँ जफत गर्र्दै स्वास्थ्य मन्त्रालयले ओम्नी समूहसँग गरेको स्वास्थ्य उपकरण सम्झौता खारेज गरेको छ ।
सम्झौता अनुसार तोकिएको समयमा उपकरण खरिद गर्न नसकेको पाइए पछि सरकारले सम्झौता...
No comments:
Post a Comment