कोरोनाले विश्वका २१० बढी मुलुकको अर्थतन्त्रमा पार्यो गम्भीर असरः नेपालबारे विश्वबैंकको प्रक्षेपण कस्तो छ ?: निर्माण सञ्चार, ११ वैशाख, काठमाडौं । कोरोना भाइरस अर्थात् कोभिड–१९ का कारण विश्व अर्थतन्त्र सबैभन्दा नाजुक अवस्थामा पुगेको विश्व बैंकको विश्लेषण छ ।
उसले विश्वमा देखिएका केही महामारीको सापेक्षतामा पछिल्लो एक शताब्दीयताकै सबैभन्दा नाजुक मोडमा विश%E...
No comments:
Post a Comment