इटालीबाट एक महिना अघि फर्केकी एक महिलामा र्यापिड टेस्टले देखायो एन्टिबडी पोजेटिभ !: निर्माण सञ्चार, ४ वैशाख ०७७, काठमाडौं ।
बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ३१ वर्षीया एक महिलामा र्यापिड टेस्ट गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ।
उनी एक महिना अघि इटालीबाट नेपाल आएकी थिइन् ।
बुधबार उनमा गरिएको र्यापिड टेस्टमा उनमा एन्टिबडी पो�...
No comments:
Post a Comment