अमेरिकामा बाघलाई पनि कोरोना संक्रमण देखिएपछि ... अनौठो संक्रमणः पहिलो पटक मानिसबाट जनावरमा: निर्माण सञ्चार, २४ चैत, ०७६, एजेन्सी । अमेरिकामा बाघमा पनि कोरोना भाइरस संक्रमण भएको छ । यो संक्रमण पहिलो पटक मानिसबाट जनावरमा सरेको हो ।
हाल विश्वमै अमेरिका सबैभन्दा बढी कोरोना संक्रमण हुने मुलुकका रुपमा देखिएको छ । त्यसमा पनि सबैभन्दा प्रभावित न्य�...
No comments:
Post a Comment