र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी युवती उपचार सुरु नहुँदै मृत्युः ‘उनमा ब्लडक्यान्सर रहेछ’ !: निर्माण सञ्चार, १४ वैशाख, वीरगन्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) पोजेटिभ देखिएकी तर ब्लडक्यान्सरको रोगी रहेकी एक वीरगन्जकी एक युवतीको मृत्यु भएको छ ।
युवतीको वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो । उनको शव यतिबेला अस्पतालमै रहेको छ �%A...
No comments:
Post a Comment