‘लक–डाउन’मा पनि स्थानीय तहमा मनलाग्दी बोलपत्रका कामः महासंघको आपत्ति, म्याद थप गर्न माग: निर्माण सञ्चार, २१ चैत, ०७६, काठमाडौं । विश्वप्यापी महामारीले विश्व नै ‘लक–डाउन’ रहेकै बेला नेपालका केही स्थानीय निकायलाई भने ठेक्का निकाल्ने चटारो परेको देखिन्छ ।
नेपाल पनि यतिबेला कोराना भाइरस (कोभिड–१९) बाट त्रसित मात्र हैन, संक्रमितको संख्या दिन...
No comments:
Post a Comment