लकडाउन हटाउन हतार नगर्न विश्वस्वास्थ्य संगठनको आग्रहः ‘हतारो गरे कोरोना भाइरस घातक रुपमा पुनः फैलिनसक्ने’ चेतावनी !: निर्माण सञ्चार, २९ चैत, एजेन्सी । केही दिन अघि आफ्नो ‘ज्यान मार्ने धम्की’ समेत खेप्न बाध्य विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा ट्रेडोस अडामोन गेब्रेससले विश्वभर जारी लकडाउन हटाउन हतार गर्दा कोरोना भाइरस पुनः फैलने र महामारीकै रुप लिनसक्ने भन्दै ...
No comments:
Post a Comment