आमा बितेको चारै दिनपछि बलिउड स्टार इरफान खानको पनि मृत्यु !: निर्माण सञ्चार, १७ वैशाख, एजेन्सी । बलिउड अभिनेता इरफान खानको निधन भएको छ। आजको ठिक ४ दिन अघि उनले आफ्नी आमा गुमाएका थिए ।
५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो।
उनी दुई वर्षदेखि क्यान्सरको उपचार गर%E...
No comments:
Post a Comment