नेपालकै पहिलो बैंकले पायो इक्राको ‘ए’ स्तरः ‘व्यवस्थापन कुशलता र सिंगो टिमको प्रयत्नले यो सम्भव भयो’ अध्यक्ष अधिकारी: निर्माण सञ्चार, १४ वैशाख ०७७, काठमाडौं । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड इक्रा नेपाल लिमिटेडको अध्ययनमा ‘ए’ स्तरको रेटिङ पाउन सफल भएको छ ।
यसखालको रेटिङ कस्तो बैंकका लागि गरिन्छ भन्ने प्रश्नमा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक...
No comments:
Post a Comment